Above News Title

एनटिभी कोहलपुरबाट थारू भाषामा ‘बठिनिया’ टेलिसिरियल आउँदै

सुशील चौधरीको लेखन तथा कैलाश अधिकारीको  निर्देशनमा ‘बठिनिया’
एनटिभी कोहलपुरबाट थारू भाषामा ‘बठिनिया’ टेलिसिरियल आउँदै

सुशील चौधरीको लेखन तथा कैलाश अधिकारीको  निर्देशनमा थारू भाषामा ‘बठिनिया’ टेलिसिरियलको पहिलो श्रृंखला आज शनिबार असोज १५ गते  साँझ ७.३० बजे प्रसारण हुँदैछ ।

                                                                                                             बालबालकारका साथ लेखक सुशील चौधरी

लेखक सुशील चौधरीका अनुसार नेपाल टेलिभिजन कोहलपुरको सहकार्यमा तयार हुँदै गरेको  सामाजिक तथा सांंस्कृतिक परिवेश समेटिएको  ‘बठिनिया’ टेलिसिरियल अहिलेलाई ५२ भाग प्रसारण गर्ने सम्झौता भएको छ । 

एनटिभीका विजय वर्माका अनुसार प्रत्येक शनिवार  साँझ ७.३० तथा आइतबार दिउँसो २ बजे र राती ९.३० बजे थारू भाषामा ‘बठिनिया’ प्रसारण हुनेछ । 

                                                                                                      बालबालकारका साथ मुख्य कलाकार सानु चौधरी

प्रकाशित:

१४३३ दिन अगाडि

|

१५ असोज २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२३ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५८ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६७ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२२ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७२ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२८ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६० दिन अगाडि

|

२७ मंसिर २०७९