दिलबहादुर चौधरी
संसार आज छाडे आपत् परेर कोही
आमा बचाउ भन्दै जान्छन् मरेर कोही
नङ्ग्रा खियाउनेले ताही हिरा फलाको
नौलो भविष्य देख्छन् खाडी झरेर कोही
लज्जा समाजको खै खाएर रोड हिँड्छन्
बस्छन् नि रेष्टुरामा हुक्का भरेर कोही
गाह्रो छ बाँच्न साँच्चै कानुन कहाँ छ सङ्गी
निर्दोष बन्न खोज्छन् हत्या गरेर कोही
यस्तो सजाय होस् है फाँसी दिने बनोस् है
पर्दैन बस्न घरमा नारी डरेर कोही ।
कैलारी गाउँपालिका कैलाली, हालः काठमाडौं
प्रकाशित:
६ दिन अगाडि
|
१३ भदौ २०८३
४ दिन अगाडि
|
१५ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
७ भदौ २०८३
२१ दिन अगाडि
|
२९ साउन २०८३
३२ दिन अगाडि
|
१८ साउन २०८३
३४ दिन अगाडि
|
१६ साउन २०८३
१४२४ दिन अगाडि
|
२५ असोज २०७९
१४५९ दिन अगाडि
|
२१ भदौ २०७९
१४६८ दिन अगाडि
|
१२ भदौ २०७९
१४२३ दिन अगाडि
|
२६ असोज २०७९
१३७३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२९ दिन अगाडि
|
२० असोज २०७९
१३६१ दिन अगाडि
|
२७ मंसिर २०७९