सी.एम.अपिल-चितौने
हजार जिन्दगीहरु
बेखबर भो !
यो जूनीदेखि
टाढा टाढा भो !
खै, के भो ? के भो ?
अचम्मको बाढी नेपालमै भो !
सुनसान पछि एकाएक
रिस , क्रोध अनि बदलाको आगोले
चट्टान फुटाल्दै, पहाडलाई हल्लाउदै
मान्छे अनि गाउँवस्ती बगाउदै
खै, के भो ? के भो ?
अचम्मको बाढी नेपालमै भो !
बालक, महिला अनि युवा
न त वृद्धा नै चिनेनन्
मान्छेलाई चुनौती दिदै
आफन्तबाट टाढा टाढा बनेर गो
खै, के भो ? खै, के भो ? के भो ?
अचम्मको बाढी नेपालमै भो !
के भोग्नु पर्यो यस्तो नियति ?
एकपछि अर्को सुन्न नि गाह्रो भो !
विभत्स त्यो दृश्यहरु
फेसबुक अनि समाचारमा हेर्न नि गाह्रो भो !
खै, के भो ? के भो ?
अचम्मको बाढी नेपालमै भो !
मान्छेले मान्छे नचिन्ने संवेदनाहरु
कहाँ गएर खोज्न पाइएला र ?
हजार जिन्दगीहरु बेखबर भएको बेला
मन मुटुमा खोज्ने बेला हैन र ?
खै, के भो ? के भो ?
अचम्मको बाढी नेपालमै भो !
माडी, चितवन
प्रकाशित:
६ दिन अगाडि
|
१३ भदौ २०८३
४ दिन अगाडि
|
१५ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
७ भदौ २०८३
२१ दिन अगाडि
|
२९ साउन २०८३
३२ दिन अगाडि
|
१८ साउन २०८३
३४ दिन अगाडि
|
१६ साउन २०८३
१४२४ दिन अगाडि
|
२५ असोज २०७९
१४५९ दिन अगाडि
|
२१ भदौ २०७९
१४६८ दिन अगाडि
|
१२ भदौ २०७९
१४२३ दिन अगाडि
|
२६ असोज २०७९
१३७३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२९ दिन अगाडि
|
२० असोज २०७९
१३६१ दिन अगाडि
|
२७ मंसिर २०७९