यहाँ केउ नै मिल्ठैं कवाइटुँ सहरसे

यहाँ केउ नै मिल्ठैं कवाइटुँ सहरसे

३ दिन अगाडि

|

१५ भदौ २०८३

एकपछि अर्को सुन्न नि गाह्रो भो !

एकपछि अर्को सुन्न नि गाह्रो भो !

५ दिन अगाडि

|

१३ भदौ २०८३

सी.एम.अपिल-चितौने    हजार जिन्दगीहरु   बेखबर भो !                                                                          यो जूनीदेखि    टाढा टाढा भो !                                                                              खै, के भो ?  के भो ?  अचम्मको बाढी नेपालमै भो !   सुनसान पछि एकाएक                                                                 रिस , क्रोध  अनि बदलाको आगोले  चट्टान फुटाल्दै, पहाडलाई हल्लाउदै   मान्छे अनि गाउँवस्ती बगाउदै  खै, के भो ?  के भो ?  अचम्मको बाढी नेपालमै भो !   बालक, महिला अनि युवा   न त वृद्धा नै चिनेनन्  मान्छेलाई चुनौती दिदै   आफन्तबाट टाढा टाढा बनेर गो  खै, के भो ? खै, के भो ?  के भो ?  अचम्मको बाढी नेपालमै भो !   के भोग्नु पर्यो  यस्तो नियति ? एकपछि अर्को सुन्न नि गाह्रो भो ! विभत्स त्यो दृश्यहरु   फेसबुक अनि समाचारमा हेर्न नि गाह्रो भो ! खै, के भो ?  के भो ?  अचम्मको बाढी नेपालमै भो !   मान्छेले मान्छे नचिन्ने संवेदनाहरु  कहाँ गएर खोज्न पाइएला र ?  हजार जिन्दगीहरु बेखबर भएको बेला                                                                           मन मुटुमा खोज्ने बेला हैन र ?                                                                     खै, के भो ?  के भो ?  अचम्मको बाढी नेपालमै भो !                           माडी, चितवन

टीकापुर निडाइल बा कि जागल बा ? 

टीकापुर निडाइल बा कि जागल बा ? 

११ दिन अगाडि

|

७ भदौ २०८३

चुपचाप–चुपचाप करनिडिया राट बस्, कहुँ कुक्कुर भुँकट् कहुँ गिडार अवाइट् कहुँ जोग्नि डिया बारट् कहुँ कन्फोर चिँगैरन बोलट् टे, कहुँ डट्टावन गुजरि बोलट् इहिसे ढेउर कुछ पटा नै हो टीकापुर निडाइल बा कि जागल बा ? कबो–कबो इहे डग्गर हुइटि हौका–बयाल, आँढि चलठ् ओ घुघ्वाइठ्, रुखबरिखके पटिया हँगिया जसिक मनैनके जियामे निडाइल हिर्डक ढक्ढिउरा समुन्डरके डुम्मा उठेहस छल्कठ् डुम ! डुम !! बस्, टब्बे टब्बे लागठ् टीकापुर निडाइल बा कि जागल बा ? जब–जब सावन भाडो लागठ् लागठ्, मनैनके जिया–जियामे सब–कुल सब सैलाफ ! मनो हेरो, उ सुडुर बस्टिमे घर–घरमे राह लागल जरहे भुवक घुरौरा लागट् ओ भुवक भौगर सिठमारके सुटल मनो, कोइ खिट्कोर टे हेरे ! डेख लेहो, ठौंहिँ भौगरिक झर्सल मनुख डेँह  टब पुँछ्यो टीकापुर निडाइल बा कि जागल बा ? डन्कल आगिक लहरमे घोज्–घोज्, घोज्–घोज् रिझ्टि रहल रकट हेरो किट्टाइल भालम साम लगाइट् कुर्हार–टेंगारि हुलट् हँसिया–मुँडार कचोटट् ओ हाँठक सिँक्रि टुरक लग झ्यालखाना भस्काइल लग हैँचिक टाना बल लगाइटा आब पुँछो  टीकापुर निडाइल बा कि जागल बा ? हेरो, झुराइल बगिया फुलाइट् बुजा लागल मुँह बोलट् नुँकल–छप्कल मनै कोचियक सागहस कपार उठाइट् ओ बाँसक कर्लाहस कपार ठार्ह करट् सुनसान, सुनसान घर–अँगनामे सजना मैना, झाल–कस्टार, मृडङ–मडरा बजट् परडेस भागल डाडु–भैया गाउँ लौटट् सडभावमे हाँठमे मिलाइट् ओ जियासे जिया भरट् आब पुँछो टीकापुर निडाइल बा कि जागल बा ?    लमही नपा ३, उत्तर मजगाउँ, देउखर

हमर कहानी 

हमर कहानी 

३८ दिन अगाडि

|

११ साउन २०८३

एक समयमे सबसे निक दिन छेलै हमर ऊ हमर छेलै हम ओकर छेलियै एकेटा बरफ दुनु कोइ खाइ छेलियै हटियाके फोफी, कचरी  झिली, मुरही एकेठमा बैठके खाइछेलियै ऊ आपन सिरमामे मुरी राइखके सपना देखै छेलै हम आपन सिरमामे मुरी राइखके सपना देखैछेलियै सिरमा दुई छेलै लेकिन सपना एक देखै छेलियै । ओकरा घा(चोट लागैछेलै त हमरा दुखाइछ्याल ओकरा एक दिन नै देखै छेलियै त दुनिया कटकट अनहार लागै छ्याल ओकरसे भेटै छेलियै तैदिन  दुनियाके सबसे खुसीके दिन लागैछ्याल अइहनङ दिन  जीवनमे सब दिन लाबैले हमरौके सङ्घर्ष करै छेलियै  । ऊ हमर नजरमे  राजकुमार दुनियाके नजरमे ऊ हमर धौरबा एक दिन लजौनीजेखा  हम लजेलियै दुनियासे चोर्याके प्रेमके उत्कर्षमे पुगलियै दुनु कोइ   हमरौके नजरमे हमर गर्भमे  ओकर बच्चा छेलै  लेकिन, दुनियाके नजरमे  बिना  बापके बच्चा छेलै । एक दिन संसारके नै कैहके बिना वियाइहके  हमरा ऊ ल्यागेलै आपन  घर   लोकसबके नजरमे हम  घरढुकी उरहरी भेलियै सोहो से नै पुगलै यी लोकसबके अधहा राइतमे ओकर अङनामे आइबके  हमर बेटीके घर ढुकाइलहि कैहके पटैक देललै ओकर मुरीमे बरकाटा ढोङा तेकरबाद उजैर गेलै हमर संसार  ओकर छतबिछत लहुवेलहान मुरी पकैरके अपराधिसब  दिसर अौङरी देखाइलियै हमर गर्भके बच्चाके यी संसार राइख देलकै नाम अनेरवा ।  .................... थारू भाषाबाट नेपालीमा अनुवाद मेरो कहानी एक समय मेरो सबैभन्दा राम्रो समय थियो ऊ मेरो थियो म उसको हामी दुवैले एउटै बरफ खान्थ्यौँ हटियाको ढुङ्री, पकौरा झिली, मुरही हामी सँगै बसेर खायौँ । ऊ आफ्नो सिरानीमा टाउको राखेर सपना देख्दै थियो म आफ्नो सिरानीमा टाउको राखेर सपना देख्दै थिएँ हाम्रो सिरानी फरक थियो यद्यपि सपना एक थियो। उसलाई  घाउ, चोट लाग्दा म दुख्थेँ  मैले उसलाई एक दिन नदेख्दा संसार अँध्यारो लाग्थ्यो   उसलाई भेटेको दिन यो संसारको सबैभन्दा  खुशीको दिनजस्तो लाग्थ्यो यस्तै दिन जीवनमा हरेक दिन ल्याउन हामी संघर्ष गरिरहेका थियौँ। मेरो नजरमा ऊ राजकुमार संसारको नजरमा, ऊ मेरो प्रेमी  एकदिन,  लज्जावती झारझैँ म लज्जित भएँ संसारको आँखा  छल्दै हामी दुवै प्रेमको उत्कर्षमा पुग्यौं अनि म गर्भवती भएँ मेरो गर्भमा मेरो उसको  बच्चा थियो तर संसारको नजरमा बाउको नाम  नखुलेको बच्चा थियो । एक दिन संसारलाइ नभनी अविवाहित उसले मलाई आफ्नो घर भित्र्यायो  त्यस दिनदेखि  मान्छेहरूको नजरमा म पोइल गएँ त्यतिले पनि यी मान्छेहरूलाई पुगेन मध्यरातमा उसको आँगनमा आएर  किन हाम्री  छोरीलाई भगाइस् भन्दै उसको टाउकोमा ठूलो ढुङ्गा बजारियो त्यसपछि मेरो संसार ध्वस्त भयो उसको क्षतबिछत  रगतले लतपतिएको टाउको समातेर मैले अपराधीहरूलाई औंल्याएँ मेरो गर्भमा रहेको बच्चाको  यो संसारले नाम राख्यो अनाथ ।   सिरहा नेपाल हालः पोर्चुगल  

हरिराम काका र कमैया मुक्तिको अनुत्तरित प्रश्न

हरिराम काका र कमैया मुक्तिको अनुत्तरित प्रश्न

४६ दिन अगाडि

|

३ साउन २०८३

अञ्जान धर्कट्वा "रमेश"      जिन्दगीका कठिन मोडहरू छिचोल्दै अघि बढेका हरिराम काकाका पाइलाहरूमा अझै पनि गडेका छन् कतै- कमैया बस्दाका ती पुराना साङ्लाका डामहरू।   ​छाप्राका झुत्रा झिल्काहरूमा आफ्नो भाग्य खोज्दा खोज्दै थाकेका काका, उमेर ढल्किँदै जाँदा पनि अनुहारमा पोतेका छन् उनले सन्तोषको नक्कली हाँसो सायद, ती गरिब र भोका आँखाहरूलाई दुनियाँसामु कमजोर देखाउनु छैन उनलाई ।   ​"आज के खानुहुन्छ काका ?" कसैले सोध्यो भने हाँसेरै टार्छन् उनी- छँदैछ नि, "कप्पुवा र चटनी" यो भन्दा मिठो के चाहियो र ? तर उनको त्यो हाँसोभित्र लुकेको छ आफ्नै सपनाहरू बिलाएको एक कहालीलाग्दो इतिहास।   ​इन्द्रेणीजस्तै रंगीन सपनाहरू कहिल्यै नछुने गरी उडिरहेका देख्दा उनको मनभित्र आँसुको भेल उर्लिन्छ होला, तर फेरि पनि उनी मुस्कुराउँछन् मानौं, उनले सारा संसार नै जितेका छन्।   कागजमा लेखिएको कमैया मुक्तिको अक्षर पढ्न नजान्ने काका, आज आफ्नो खुट्टाको साङ्ला बिर्सिएर पेटको भोकसँग लड्दै गर्दा स्वयं आफैंलाई प्रश्न गरिरहेका होलान्- “के मालिकको शोषणबाट फुत्किनु नै मुक्ति हो ? कि एक मालिक छोडेर, हजारौँ अनिश्चितताको दास बन्नुको नाम पो मुक्ति हो ?     बारबर्दिया १०, मेरैया गाउँ, बर्दिया

झुठ प्रशंसा नै करबौ

झुठ प्रशंसा नै करबौ

४७ दिन अगाडि

|

२ साउन २०८३

तोरा पहैनकाचोटि देखलियौ त हमर धरकन नै रूकलै हमर सास नै रूकलै,चलैत रहलै ओहेन फिलिमके नायक नायिका जेखा कथियोने भेलै एकर मतलब  हम तोरा प्रेम नै करैचियौ से बात नै छै । लोकसब कहैछै एक नजरमे प्रेम हैछै हमरा त एक नजरमे प्रेम नै भेलै हम बरी ढिठ चियै बरी बकबास चियै नै पसिन परलिहि हमरा तोहे एक नजरमे तोहरसे बात करैत गेलियौ तोहर व्यवहार बुझहैत गेलियौ तेकर वाद मात्रे तोहे हमर मनमे बैठैत गेलहि एकर मतलब  हम तोरा प्रेम नै करैचियौ से बात नै छै । झाखुरझुखुर केश तोहर अइठ-अइठके बोलैवला बोली कोनो बातमे गम्भीर नै हैवला तरिका मोटका ठोर भद्दा देह अहँ कथियोसे आकर्षित नै भेलियौ हम कतहेक पागल चियै ने हवामे उरैवला धुइँया जेखा करू बात बाजै चियौ तोहर बारेमे नेमोके रस जेखा खट्टा  प्रशंसा करै चियौ तोहर हम बरी पागल चियै  अगराहा चियै एकर मतलब  हम तोरा प्रेम नै करैचियौ से बात नै छै । सबके प्रेमी आपन प्रियेसीके प्रशंसा करै छै  लेकिन हम तोरा भद्दा मजाक बनाइ चियौ हमरा गाइरह परह हम सुनैले  तैयार चियौ लेकिन झुठ प्रशंसा नै करबौ अगर हम तोहर झुठ प्रशंसा करबौ त  हम झुठा  एकर मतलब  हम तोरा प्रेम नै करैचियौ से बात नै छै । तोहर सही प्रशंसा करै चियौ आब खास बात त यी छौ तोहरमे तोहर व्यवहारसे हम तोहरले मोरैचियौ यी रूप रङ दुई दिनके आकर्षण चियै हमरमे सकारात्मक ऊर्जा आनैवला तागत तोहरबाहेक दोसरमे  नै छै हमर उजरल पुजरल परिवारके समेटैवला सीप दोसर छौरीमे नै छै हमर जीवनमे अतर लग्याके सुगन्धित पारैवलन कला  दोसरमे छौरीमे नै छै एकर मतलब  हम तोरा प्रेम नै करैचियौ से बात नै छै । हमरजेखा  पागल बेपरवाह गैरजिम्मेवार आद्मीके सम्हारैवला तागत तोरमे मात्रे छौ तैदुवारे तोहे हमरले खास चिहि तोहरबिना हमर दुनिया अन्हार छै हमरले तोहे रूपवती, गुणवती, विश्वसुन्दरी सब,सब, सब थियो चिहि हम तोरा बहौत प्रेम करैचियौ । ==================== थारू भाषासे अनुवाद   झुठो प्रशंसा गर्दिनँ    तिमीलाई पहिलोपल्ट हेर्दा मेरो मुटुको धड्कन रोकिएन मेरो सास रोकिएन कुनै फिल्मको नायक नायिका जस्तो भएन यसको अर्थ यो होइन कि म तिमीलाई प्रेम गर्दिनँ  मान्छेहरू भन्छन् एक नजरमा प्रेम बस्छ म पहिलो नजरमा प्रेममा परिनँ म धेरै लापरवाह छु म धेरै बकवास मान्छे हुँ पहिलोपल्ट देख्दा मलाई तिमी मन परिनौ जब म म तिमीसँग कुरा गरिरहेँ मैले तिम्रो व्यवहार बुझें त्यसपछि मात्र तिमी मेरो मनका बस्यौ यसको अर्थ यो होइन कि म तिमीलाई प्रेम गर्दिनँ । तिम्रो कपाल घुमाउरो छ घमन्डले भरिएको बोली कुनै पनि कुरामा गम्भीर नहुने तरिका बाक्लो ओठ कुरूप शरीर तिमीप्रति कहिल्यै आकर्षित भइनँ म धेरै पागल छु, हैन? हावामा उड्ने धुवाँ जस्तै तिम्रो बारेमा पिरो कुरा गर्छु कागतीको रस जस्तो अमिलो म तिम्रो प्रशंसा गर्छु म धेरै पागल छु बकवास छु  यसको अर्थ यो होइन कि म तिमीलाई प्रेम गर्दिनँ । सबैका प्रेमीले आफ्ना प्रियेसीको   प्रशंसा गर्छन् तर म तिम्रो बारेमा  भद्दा मजाक गर्छु मलाई कराऊ,  म तिमीलाई सुन्नेछु तर म तिम्रो झूटो प्रशंसा गर्ने छैन यदि मैले तिम्रो झूटो प्रशंसा गरें भने म झूटो  मान्छे हुनेछु यसको अर्थ यो होइन कि म तिमीलाई प्रेम गर्दिनँ  । म अहिले तिम्रो प्रशंसा गर्छु तिम्रो बारेमा विशेष के हो भने म तिम्रो व्यवहारको कारणले  तिमीलाई मन पराउँछु यो रूप र रंग दुई दिनको आकर्षण हो ममा सकारात्मक ऊर्जा ल्याउने शक्ति तिमी बाहेक अरू कोहीमा छैन मेरो छुटिएको  परिवारलाई एकै ठाउँमा  गाँसेर राख्ने तागत अर्की केटीसँग  छैन मेरो जीवनमा परिवर्तन ल्याएर सुगन्धित सुगन्धित अतर छर्किने कला अर्की केटीमा छैन यसको अर्थ यो होइन कि म तिमीलाई प्रेम गर्दिनँ । म जस्तो पागल लापरवाह गैरजिम्मेवार  पुरुषलाई सम्हालेर राख्ने शक्ति  तिमीमा मात्र छ त्यसैले तिमी मेरो लागि विशेष छ्यौ तिमी बिना, मेरो संसार अँध्यारो छ मेरो लागि तिमी सुन्दर, सद्गुणी, विश्वसुन्दरी सबै, सबै, सबै थोक हौ त्यसैले म तिमीलाई धेरै प्रेम गर्छु।   थारू भाषासे  नेपालीमे अनुवाद कवियत्री स्वयम् सिरहा नेपाल, हालः पाेर्चुगल