लाल आयोग प्रतिवेदन सार्वजनिकः शुभ साइत कहिया ?

लाल आयोग प्रतिवेदन सार्वजनिकः शुभ साइत कहिया ?

२५ दिन अगाडि

|

२८ चैत २०८२

कन्या स्वतन्त्रताको पर्व ‘चिरैं’ 

कन्या स्वतन्त्रताको पर्व ‘चिरैं’ 

४० दिन अगाडि

|

१३ चैत २०८२

चिरै के हो ?  धेरैलाई थाहा होला आदिबासी जनजाति भनेको सामुहिक पूजामा बिश्वास गर्ने जाति हो । थारु समुदाय पनि सामुहिक पूजामा विश्वास गर्ने गर्दछ । थारु समुदाय रहेका हरेक गाउँमा भलमन्सा, चौकीदार, गुरुवा, चिरकिया हुन्छन् । हरेक गाउँमा सामुहिक पूजा हुने गर्दछ । सामुहिक पूजामा डोरबन्धी, निकासी, चिरै, भजहर, ढुरिया, हरेरी, लवाँगी पूजा पर्दछ । यही सामुहिक पूजामध्येको एक पूजा हो चिरैं । चिरैं विशेष गरी कैलाली र कंचनपुर जिल्लाका थारुहरु मनाउने गर्दछन् ।  आजकाल कतिपय मित्रहरुलाई चिरैं र भजहर एकै पूजाउत्सव हो, पर्व हो भन्ने भान भइरहेको कुरा उनीहरुको बोलाई, लेखाईबाट झल्किरहेको छ । तर चिरैं र भजहर फरक फरक पूजा, त्यौहार हो भन्ने कुरामा प्रष्ट हुन पर्दछ । चिरैं पूजामा कन्याहरुको सिंगारपटार, स्वतन्त्रता भाकल गरिएको हुन्छ भने भजहरमा किसिम किसिमका भोजन भाकल गरिएको हुन्छ । चिरैं चैत्र शुक्ल पक्षमा मनाइन्छ भने भजहर बैशाख शुक्ल पक्षमा मनाइन्छ ।    चिरैंको शाब्दिक अर्थ चरा, पंक्षी हो । चरा स्वतन्त्र हुन्छन् वा हुँदैनन् यो आफ्नो ठाउँमा बहसको बिषय होला । तर क्रियाकलापलाई हेर्ने हो भने चरा, पृथ्वीको एक स्वतन्त्र जीव हो भनी मान्न कर लाग्छ । पंक्षीका बारेमा अध्ययन अनुसन्धान गर्ने चरा बिशेषज्ञहरुका अनुसार चरा एक देशबाट अर्को देशमा रमाउन, केहि समयको लागि पाहुनी खान अर्थात आगन्तुकको रुपमा हिंड्छन् रे । घोरीघोरा तालमा पनि हिउँदको बेला उत्तर एशियाबाट र बर्खा लाग्ने बेला समुन्द्र नजिक बस्ने चराहरु केहि समयको लागि रमाउन आउँछन् भन्ने कुरा बर्ड कन्जरभेशन नेपालका कैलाली प्रतिनीधि हिरुलाल चौधरी बताउँछन् ।  चरा सम्बन्धमा धेरै भाषामा धेरै गीतहरु छन् । हिन्दीमा पनि “मै तो एक पंक्षी हुँ नील गगनका, चल उर जा रे पंक्षी जस्ता” गीतहरु छन् । नेपाली, थारु भाषामा पनि यस्ता गीतहरु छन् । धेरैजसो गीतले चरालाई स्वतन्त्र रहेको कल्पना गर्दछन् । बिचार गर्दा लाग्छ थारु समुदाय पनि चरालाई स्वतन्त्र रुपमा रहेको देख्यौ होला । चरा झैं स्वतन्त्र भएर रमाउने, घुम्ने, खेल्ने यो दिनलाई गुरुवा, भलमन्सा बरघरहरुले चिरैंको नाम दिएका हुन सक्छन् ।  सत्य जे होस्, चिरैं त्यौहार कैलाली कंचनपुरका थारुहरुले मनाउने एक बिशिष्ट त्यौहार हो, जहाँ चेलीबेटीहरु नै ग्राह्य हुन्छन् । जसलाई चिरै/चरै/चराईको रुपमा चिन्ने गर्दछन् । बिशेषतः यो त्यौहारका मूल पात्र कन्या हुन्छन् । दोश्रो भर्खर बिबाह गरी ससुराल पुगेका नवबिबाहित चेलीहरु पनि यसमा सामेल हुन पुग्छन् । अन्य महिलाहरुलाई रमाउनबाट कुनै रोकटोक हुँदैन । पुरुष पूजापाठबाहेक यसमा सहभागी हुन सक्तैनन् । उसको भूमिका सहयोगीको हुन्छ । यस पावन दिनमा थारु चेलीबेटीहरु स्वतन्त्र हुन्छन् । गाउँभरीका चेलीबेटीहरु गाउँबाहिरको बगिया (बगैचा) वा रुखबरिख भएको ठाउँमा जम्मा हुन्छन्, दिल खोलेर हाँसखेल, राहरंगी गर्छन् । चिनजान नभएकाहरुबिच चिनजान हुने गर्दछ ।  तपाईं कल्पना गर्नुस्, त्यो क्षण, त्यो बाताबरण कति रमाइलो हुन्छ होला, जब गाउँभरीका चेलीबेटीहरु आफ्नै भेषभूषामा सज्जिन पुग्छन्, एकै ठाउँमा भेला हुन पुग्छन्, तारा चिरौवर, छुर, कोइली दिदी, अत्ता अत्ता पानी गंगा रानी जस्ता पौराणिक खेलहरु खेल्दछन्, नाच्छन्, गाउँछन्, रमाउँछन् । घरका आमा, बुवा, बाजे बज्यै वा अभिभावक त्यस दिन आफ्ना चेलीबेटीहरुलाई खुशी राख्नमा तल्लीन हुन्छन् । त्यसैले नै होला, थारु बुद्धिजीविहरु यसलाई कन्या स्वतन्त्रता दिवस, सखी दिवस एवं नारी दिवसको रुपमा लिंदै आएका छन् ।   कहिले पर्दछ चिरैं ?  चिरै त्यौहार, चैत महिनाको ओजरीया (शुक्लपक्ष) को जुनसुकै दिन मनाए पनि हुन्छ । तर गुरुवा, भलमन्सा, जानकारहरुका अनुसार चैत महिनाको ओजरीया (चैत महिनाभित्रै) को सोमबार, बिहिबार, शुक्रबार मनाउँदा राम्रो हुन्छ भन्छन् । नेपाल रानाथारु समाजका अगुवा जीवन रानाथारुका अनुसार फागु शुक्ल पूर्णिमाका दिन साँझ होलिका दहन गरिन्छ । बिहान अर्थात चैत कृष्ण पक्षको प्रतिपदाका दिनदेखिको आठौं दिनमा राना थारुहरुको खकरेहरा हुन्छ । खकरेहरा राना थारुका महत्वपूर्ण होली मानिन्छ, यहि दिन राना थारुको बिधिवत होली समापन हुन्छ । यसरी गणना गर्दा चैत कृष्ण पक्ष समाप्त हुन्छ र चैत शुक्ल पक्ष लाग्छ । चैत शुक्ल पक्षमा थारुहरु चिरैं पर्ब मनाउँछन् । उसो त चैत शुक्ल पक्षभरी चिरैं पर्ब मनाउँन सकिन्छ, शुक्ल पक्षभरीको सोमबार, बिहिबार, शुक्रबार मनाए पनि राम्रो नै मानिन्छ ।  के के गर्दछन् चिरैमा ?   चिरै त्यौहारमा घरका कन्या केटीहरु बिहानै नुहाई धुवाई गरी आफ्नो भेषभूषामा सजिन्छन् । त्यस दिन उनीहरु स्वतन्त्र हुन्छन् र घरको अरु कामसँग मतलब हुँदैन । घरका महिलाहरु नुहाई धुवाई गरी खाना, खुरमा, बरीया तयार गर्दछन् । खाना खाई, आफ्नो भेषभूषामा सजिएका चेलीबेटीहरु घर घरबाट निस्कन्छन् र गाउँ भन्दा बाहिर बगिया (आँपको बगैचा), बरपिपल वा कुनै रुखबरीख जसको छहारी हुन्छ, जुन छहारीमा गाउँभरीका केटीहरु बस्न सक्छन्, रमाउन सक्छन्, खेल्न सक्छन्, त्यसलाई रोज्छन् र त्यहाँ आश्रय लिन्छन् । त्यहाँ उनीहरु पुराना खेलहरु तारा चिरौवर, कोइली दिदी, छुर, अत्ता अत्ता पानी गंगारानी आदि पौराणिक खेल खेल्दछन् । आ आफ्नो उमेर समुह वा साना ठूला कुनै पनि उमेर समुहका केटीहरु दिल खोलेर हाँस खेल गर्दछन्, चिना परिचय गर्दछन्, रमाइलो गर्दछन् । उनीहरु एकदम स्वतन्त्र हुन्छन्, सडकमा गई बाटोमा आउने जाने मान्छेलाई रोकी स्वैच्छिक दान दक्षिणा पनि लिन सक्छन् । खेतमा भएको चना, केराऊ पनि खान सक्छन् । त्यस दिन कन्याहरुलाई दान दक्षिणा दिंदा, खुशी पार्दा देवी देवता खुशी हुन्छन् र दान दक्षिणा दिनेको श्री सम्पत्ति, अमनचयन, यशमा बृद्धि हुन्छ भन्ने मान्यता छ । कन्याहरुले खाएको बाली घट्दैन, त्यसमा बर्कत आउँछ भन्ने मान्यता छ ।  त्यस दिन घरका चेलीबेटीहरुलाई दुख लाग्ने, चित्त दुःखाउने कुनै कुरा गर्नुहुँदैन, उनीहरु खुशी रहे, देवी देवता खुशी रहन्छन्, रोगब्याध लाग्दैन, आपत्ति पर्दैन भन्ने आम मान्यता भएकोले उनीहरुलाई खुशी राख्नु हरेक अभिभावक आफ्नो कर्तव्य ठान्दछन् । चेलीबेटीहरु भोकभोकै नरहून् भनी घरका आमा, काकी, बज्यै वा कुनै पनि नाता पर्ने महिलाले उनीहरुका लागि मिझनी (दिउँसोको खाना, नास्ता) लिएर उनीहरु भएको ठाउँमा जान्छन्, खुवाउँछन् । स–साना नानीहरुलाई ख्याल गरिदिन्छन्, यसो गर्नु, खेल्नु, झगडा नगर्नु, सिकाउँछन्, सम्झाउँछन् र आफू पनि बालापनको दृश्यावलोकन गरी धन्य हुन्छन् । रामायणमा जसरी राम, लक्ष्मण, भरत, शत्रुघनको बालापनबाट काक भुसुण्डी मन्त्रमुग्ध हुन्छन्, दशरथ पुत्रहरु र काकभुसुण्डीको लुकामारी खेलबाट देवताहरु लालायित हुन्छन्, त्यसैगरी मिझनी दिन जाने आमाहरुको मातृबात्सल्य हेर्न लायक हुन्छ । अभिभावकहरु चेलीबेटीहरु खेलेको, रमाएको देखेर मन्त्रमुग्ध हुन्छन् । त्यतिबेलाको क्षणले, बाताबरणले केवल आमाहरु मात्र होइन, स्वर्गका देवी देवताहरु पनि मन थाम्न सक्तैनन्, खुशी हुन्छन्, मोहित हुन्छन् होला । लाग्छ देवदेवीहरु पनि अदृश्य रुपमा उनीहरुसँग रमाउँछन् र आशिर्बाद दिन्छन् होला ।    त्यसैले चिरैं त्यो पावन त्यौहार हो, जसले केटीको आवश्यकता, महत्व दर्शाउँछ, महिला स्वतन्त्रता दर्शाउँछ । जुन घरमा छोरी हुँदैनन्, त्यो घरलाई त्यस दिन छोरीको अभाव खट्कन्छ । चेलीबेटी नभएका घरले कास ! मेरो घरमा एक छोरी भएको भए म पनि पठाउँथे भनी पछुताउने गर्दछन् । कतिपयले छरछिमेक वा ईष्टमित्रका चेलीबेटीलाई बोलाई, खानपिन, पोशाकको ब्यबस्था गरेर आफ्नो घरको तर्फबाट चिरैमा प्रतिनीधित्व गराउँदछन् ।  चेलीबेटीहरु गाउँबाहिर जम्मा भैसकेपछि गाउँले पुरुषहरु गुरुवालाई लिएर चेलीबेटीहरु भएको ठाउँतिर जान्छन् र पुजा गर्दछन् । पहिलो पूजा सबै घरबाट प्रतिनीधि आइसकेपछि खुरमा, बरिया चढाई दिउँसो १२ बजे अगावै हुन्छ भने साँझ पुनः पुजा गरी बाटोमा नघान (बाटोमा आगो बालेर नाघिने कार्य, जुन कार्य गर्दा भूत, प्रेत, पिसाच वा कुनै पनि संकटबाट छुटकारा पाइने मान्यता) काटी चेलीबेटीहरुलाई घर जाने अनुमति दिइन्छ । गुरुवाले पुजा गर्दा मन्त्र पढी चारै दिशा, आकाश र पातालतिर धनुषबाण चलाउँदछन् । जसले रोग, ब्याध, दुःखबिमार, अनिष्टको नाश गर्दछ र गाउँ समाजमा सुख शान्ति छाउँछ भन्ने जनबिश्वास रहेको छ । केटीहरु रुखको स–साना हाँगा, पात टिपेर हातमा लिएका हुन्छन् र घरतिर लाग्दछन् । घर पुग्नु अगावै भलमन्साको घरको छानामा फाल्दै हरियर हो, हरियर हो (हरियाली होस्, हरियाली होस्) भन्दै फाल्दछन् । त्यसपछि आ–आफ्नो घरमा पुग्दा छानामा फाल्दै हरियर हो, हरियर हो भन्दै फाल्दछन् । यसले घरको श्री सम्पत्ति बढ्दछ, सुख शान्ति, यश बढ्दछ भन्ने जनबिश्वास रहेको छ ।    ऐतिहासिक पक्ष भनिन्छ, भुईको सृष्टि सँगसँगै नै भुइँहारको पनि सृष्टि भएको हो । भुइँहार नै थारु समुदायको धर्मगुरु हो । धर्मगुरु गुरुवाहरुका अनुसार परापूर्वकालमा कुनै गाउँमा महामारी जस्तो ठूलो बिपत्ति आयो । त्यतिबेला गाउँका भलमन्साले गुरुवालाई बोलाएर गाउँलाई ठिक पार, सुख शान्ति कायम गर, अन्यथा तिमीलाई पनि सजाय हुन्छ भन्दा गुरुवाले गुरैपाटी गरे । उनले रातभरी लगातार गुरैपाटी गरे, आछतबीरा हेरे । ध्यानलाई केन्द्रित गरी पुनः पाटीमा बसे र पुजाबिधि पत्ता लगाए । देबी–देवतासँग प्रार्थना गरे, भाकल गरे कि हे देवी, हे देव, मेरो गाउँ गिराउँको रक्षा गर, कुनै गल्ती भए माफ गर । चैत शुक्ल पक्षको सोमबार यहाँहरुको म पुजा गर्छु, गराउँछु । देवी रुप कन्याहरुको सम्मान गर्छुु । सपनामा पनि उनले देवी देवताबाट आदेश पाए, चैत महिनाको शुक्ल पक्षको सोमबार पुजाको लागि उत्तम हुन्छ, पुजा गर, चेलीबेटीको सम्मान गर । बिहान भलमन्साले गुरुवालाई सोधे के गर्नुपर्छ गुरुवा महाराज । गुरुवाले भने भलमन्सा ज्यू “चैत महिनाको शुक्ल पक्षको पहिलो सोमबार पुजाको लागि उत्तम छ, गाउँ भरीका अबिबाहित चेलीबेटीहरुलाई सोर्हो सिङ्गार गरेर गाउँबाहिरको बगिया, बगैचा, बर, पिपल, पकडिया छहारी भएका रुखहरु तल जम्मा हुन लगाउनु, उनीहरुलाई खुशी पार्नु, उनीहरु खुशी भए भने देबी खुशी हुन्छन् ।” गुरुवाले भने अनुसार भल्मन्साले गाउँलेहरुलाई गर्न लगाए र गाउँमा सुख शान्ति छायो । त्यसबेलादेखि चिरंैको शुरुवात भएको हो ।  त्यसैगरी थारु गुरुवा चमारीका अनुसार जसरी रामलाई सामान्य मानिस ठानी ईन्द्रपुत्र जयन्त सीताको पाउमा चुच्चो हानी भागेका थिए र पछि रामद्वारा दण्डित भए, त्यसैगरी राजा बिजय भाठका छोरीहरु (दुर्गा, कालिका, मरी, घोटैली, सौंरी, चौध्रिनिया, पितराइन) राजा तत्वलको बगैचामा सिंगारपटार गरी घुम्न, खेल्न गएका गएका थिए, त्यतिबेला मयासुर दानवका पुत्र सुगा चराको भेषमा उनीहरुलाई छेडछाड गरेका थिए । त्यो दुष्ट चरा मार्न बर्हो बर्दियालाई बोलाए । उनीहरु मार्न नसकेर भगवान रामसँग प्रार्थना गरे । तर राम आफू त्यहाँ नआई धनुष बाण पठाए र त्यस धनुषबाट दुष्टको संहार भयो । त्यसबेलादेखि चिरैं पूजाको शुरुवात भएको हो । सात बहिनीहरु सखिया सहेलियासँग जसरी बगैंचामा खेल्न, घुम्न गएका थिए, त्यसरी नै अहिले गाउँका केटीहरु गाउँबाहिर भेला भई नाच्ने, खेल्ने, रमाइलो गर्ने गर्दछन् । पुजा गर्दा गुरुवाले धनुष बाणले दुष्टको संहार गर्ने गर्दछन् भन्ने उनको भनाई छ ।  यस सम्बन्धमा कैलालीका पूर्बी क्षेत्रमा बसोबास गर्ने गुरुवा सोमै, थारु मिथोलाजीसँग जोड्दै भन्छन्, “चिरैंमा पूजा गर्दा ७ ध्वजा, ७ खप्पर, तीर धनुष, काजल, सिन्दुर, धूप, १ दिया, छाँकी (दारु, पानी वा ल्वाङ, पानी), गाईको दूध आवश्यक हुन्छ, यसमा ७ बहिनिया देवी (दुर्गा, कालिका, मरी, घोटैली, सौंरी, चौध्रिनिया, पितराइन) र उनीहरुको ७ लहराको पुजा हुन्छ । गुरुवा चमारीका अनुसार यसमा देवीहरुसँगै बर्होबर्दियाको पनि पूजा हुन्छ ।   गुरुवाहरुका भनाईबाट के प्रष्टिन्छ भने चिरैं पूजामा ७ बहिनी र उनका सखिया सहेलियाकै रुपमा केटीहरु बाहिर बगैंचामा भेला हुने, खेल्ने, रमाइलो गर्ने गर्दछन् । चेलीबेटीहरुका लागि यो पूजा उत्सव सब भन्दा महत्वपूर्ण पूजाउत्सव बनिसकेको छ । यसमा रोकावटको कुरा गर्नु, चेलीबेटीहरुको स्वतन्त्रता र खुशीमा लगाम लगाए जस्तो, खोसे जस्तो महशुश हुन्छ । त्यसैले अभिभावकहरु चिरैको दिनमा उनीहरुलाई खुशी राख्नु आफ्नो कर्तव्य ठान्छन्, उनीहरु खुशी हुँदा देवी खुशी भएको ठान्छन् र उनीहरुले बाटो छेकी पैसा माग्दा समेत रित्तो हात फर्काउँदैनन् । क्षमता अनुसार दिएरै जान्छन् । यसरी चिरैं, कन्याहरुको स्वतन्त्रता, हाँसखेल गर्ने दिन भएकोले जानकारहरु यसलाई कन्या स्वतन्त्रता दिवस, सखी दिवसको रुपमा पनि अथ्र्याउने गरेका छन् ।  चुनौती यो पूजा पहिले पहिले चैत्र शुक्ल पक्षको पहिलो सोमबार, बिहिबार वा शुक्रबार मनाउने गर्दथे । तर यतिबेला पूजाका मूलपात्र केटीहरु बिद्यालय जाने भएको र उनीहरुका लागि बिदाको दिन कुर्नुपर्ने कारणले पहिलेको जस्तो निश्चित दिनमा हुन सकिरहेको छैन । एउटा भुइँहार धेरै गाउँमा जानुपर्ने, आफ्नो सहयोगी तयार गर्न नसकेका कारण सबै गाउँमा एकै दिन पुग्न सकिरहेका छैनन् । भलमन्सा र समुदायका लागि यो चुनौती भएको छ ।  समस्या कतिपय ठाउँमा बाटो छेकी जबर्जस्ती रकम टोकेर माग्ने, दिन नचाहे जान नदिने ब्यबहार पनि कतिपय गाउँमा देखिएका छन् । खोट खोजिरहनेका लागि यो गरम मसला साबित हुन्छ । कुनै दुर्घटना भए टाउको दुखाई पनि हुन्छ । यो एउटा समस्या भएकोले भलमन्साहरुले यसमा ध्यान पुर्‍याउनु पर्दछ ।  टुङ्गयाउनी टुङ्ग्याउनीमा के भन्न सकिन्छ भने चिरैं पूजा बिशेषतः चेलीबेटीहरुको पूजाउत्सव हो, त्यौहार हो । यसमा अविवाहित चेलीबेटीहरुको श्रृङ्गार, स्वतन्त्रता र खुशी भाकल गरिएको हुन्छ । चेलीबेटीहरु खुशी हुँदा देवी खुशी हुन्छन् र दुःख, पीडा, समस्या, रोग, ब्याध नाश भएर जान्छ भन्ने मान्यता छ । यही मान्यताका कारण यो पर्वको दिनमा चेलीबेटीहरुलाई खुशी राख्नु हरेक अभिभावकले कर्तव्य ठान्दछन् । कन्या स्वतन्त्रता दिवसको रुपमा मान्दछन् । घरको चूलो, चौका, घर धन्दा लगायतका बन्धनमा बाँधिएका, स्वतन्त्र रुपले घुम्न नपाउने अवस्थामा रहेका चेलीबेटीहरु यो दिनमा एक ठाउँमा भेला हुने, चिनापरिचय गर्ने, सुखदुःखका कुरा साटासाट गर्ने ठूलो अवसरका रुपमा लिने गर्दछन् । यो एकदम सकारात्मक पक्ष हो ।  चेलीबेटीहरु कसैलाई ठेस पुग्ने, दुखी बनाउने ब्यबहारलाई बन्द गर्नुपर्दछ भने कोइली दिदी, तारा चिरौवर, अट्टा अट्टा पानी गंगा रानी, छुर जस्ता पुराना खेलहरु, भलिबल, फूटबल जस्ता आधुनिक खेलहरुमा जोड दिनु पर्दछ । बाताबरणलाई अझ रमाइलो बनाउन, परिवारमा खुशी बाँड्न सक्नु पर्दछ । त्यसैगरी हरेक गुरुवा, भलमन्सा, बुद्धिजीवि, जानकारहरु यसमा भएका साना कमी कमजोरीलाई बढाईचढाई गर्नुहुँदैन, न्यूनीकरण गर्दै राम्रो बनाउँदै लानु पर्दछ । धन्यबाद !        

भोजम सम्धी लाग जैना चलन

भोजम सम्धी लाग जैना चलन

५३ दिन अगाडि

|

१ चैत २०८२

श्रमलाल चौधरी पैल्ह‐पैल्ह भ्वाज हुइलसे दुल्हक घरक मनै दुल्हिक घर टङग्री फाँक जाइट, अर्थात् सामान्य रुपम कलसे सम्धी लागट । तर काजकाल ‍औरजन्हँक दडखासिकी अन्सार सम्धी लग्ना चलन चलल बा ।  मै तुलसीपुर उपमहानगरपालिका–११, नवलपुर गाउँक बुझौना चौधरीक छावक उर्री‐उर्रा भ्वाज खाए गैनु । टब टङग्री फाँक जाइबेर सम्धी लाग जाइबेर दुल्हा घरक मनै दुल्हिक घर छिट्नीम २ गोल्रा जाँर, २ गोल्रा डारु, १ ठो सुरक फेँन्ड्वा, २ ठो मुर्घा ओ २ ठो गोन्ड्री डेख्जुँ ।  ओस्हक जत्रा निँढल सिकार, पक्वाइल टिना २्२ टेप्रा डोनी, साग सब्जी, एक जोर्ह्या पिप्पर, एक जोर्ह्या हर्डि ओ एक जोर्ह्या अड्वा लेक टंग्री फाँक जाइट डेख्नु । पुरान चलन नै हेराइल डेखबेर फोहि लागल । ओस्हक सम्धी‐सम्धिन्याहुँकन्हक लाग लुगागहना, फलफुल, स्याउ क्यारा लेक सम्धी लग्ना सामान लेक फे जैठ । गाउँक मटावँक लाग एक गोल्रा डारु, एक्ठो मुर्घा ओ एक्ठो गोन्ड्री लेक फे जैना कर्ठ । सम्धी लागबेर दुल्हक पक्षसे डबल रुप्या डर्ना चलन बा । ओसक दुल्हक पक्षसे दुल्हिक पक्षहे दुधक म्वाल, कोख छुटौनी ओ ड्वार छेकौनी कैक पैसा डेह पर्ठा । दुल्हक बाबा, गाउँक मटावाँ ओ २ जन संलग्वा  दुल्हिक घर टङग्री फाँक जाइबेर रठ ।  

थारू मन्टरके दस्तावेज

थारू मन्टरके दस्तावेज

८० दिन अगाडि

|

३ फागुन २०८२

‘थारू गुर्वा र मन्त्र ज्ञान’ (२०६९) पोस्टामे अनुसन्धानकर्ता कृष्णराज सर्वहारी गुरुवन्के विविध पक्षके अनुसन्धान कैके अनुसन्धानमे पैलक तथ्यहे विश्लेषण कैके लिख्ले बटाँ ।  प्रस्तुत किताब पढ्ना लिरौसी बनाइक लाग कुल परिचय खाँराबाहेक खास चार खाँरामे बाँटगैल बा । पहिल ओ डुस्रा खाँरामे अध्ययन परिचय डेगैल बा, जेम्ने उद्देश्य, सीमा, क्षेत्र अध्ययन विधि डेहल बा । टिसर खाँरामे गुरुवन्के राजनीतिक, धार्मिक, आर्थिक महत्वके साथसाथे व्यक्तिगत ओ सामूहिक पूजापाठके बारेम जानकारी करागैल बा । अस्टके चौठा खाँरामे गुरुवन्के वर्तमान अवस्था केरागैल बा । यम्हे गुरुवा मन्टर ज्ञान, मन्टरके विशेषता, गुरुवन्के जडिबुटी ज्ञान, गुरुवाई ज्ञान लोप हुइना कारन उँक्रैना प्रयास कैगैल बा । यी खाँरामे गुरुवन्के मन्टरमे कट्ना शक्ति रठिन कना बाट जोरदार रुपमे प्रमाणित कैना कोशिक कैलेवटाँ लेखक । गुरुवक मन्टरसे पशपन्छीके रोग उपचारसे हैजा जैसिन महामारिहे फेन रोक्ना तागत रहठ, अस्टके लरका रुइना, कपार बठैना, जुरी अइना, साँप विच्छी, गोजर कट्लकमे फुकफाक कैके ठिक कैना शक्ति थारू गुरुवन्के मन्टरमे रहठ कना डेखागैल बा ।  यि पोस्टाके सबसे बरा विशेषता कलक थारून्के उत्पत्तिकालसे आजसम थारू गुरुवन्मे रलक मन्टर ज्ञानके खोजी कैके कुल मिलाके एक सय एक्काईस ठो मन्टरहे लिखित दस्तावेजीकरण कैगैल बा । पोस्टामे पुरुव सुनसरी, मोरङसे लेके रुपन्देही, दाङ्ग देउखर, कैलाली, कञ्चनपुर क्षेत्रमे प्रचलित मन्टरहे समोटगैल बा । तुलनात्मक हिसाबसे पश्चिउहा मन्टर ढेर बा । राना थारूबाहेक अन्य थारू समुदायमे अक्केठो फे जन्नी गुरुवा नैरना पितृसत्तात्मक सोच यहाँ फेन हावी रलक यी अध्ययन डेखैले बा । थारू समुदायमे अभिनसम गुरुवा उपर विश्वास करुइया मनैन्के संख्या कम नैरलक बाट लेखक अंग्रयैले बटाँ । रोचक बाट गैरथारू फेन थारू मन्टर ओ बैदवा ज्ञानमे विश्वास कैलक अध्ययन डेखैले बा । यहाँ टक कि विदेशमे वैठल थारू बुद्धिजीवी फेन थारू गुरुवन उपर भारी विश्वास कैलक अध्ययन डेखैले बा ।   पाँचवा खाँरा उपसंहारमे थारू गुरुवा ज्ञान संरक्षणके लग अइना डिनमे चाले पर्ना कदमके बारेम कुछ उपाय, मार्गनिर्देश सुझैले बटाँ । ओस्टक अनुभव/अवलोकनहे फेन चार खाँरामे बाँटगैल बा । प्रत्यक्ष गाउँमे जाके गुरुवन्के मेरमेरिक क्रियाकलाप जस्टे गुरै अवलोकन, असारी पूजा, आछट पाटी, खेरहन्वा बन्ढलक, बैडवा उपचार कैलक गतिविधिके शुरुवातसे अन्तसमके विधि ओ प्रकृया प्रत्यक्ष अवलोकन कैके लिपिवद्ध कैके दुरुस्त ढैल बा । यी घटना अध्ययनहे विश्वनिय ओ रोचक बनैले बा ।  यी किताब अनुसन्धानके दस्ताबेज हुइलक ओरसे पाठकके अपेक्षा कुछ ढेर हुईना स्वभाविक हो । अगिल्का खण्ड पढलेसे सन्दर्भ सामग्रीक कुछ कम हुइल महसुस हुईठ । गुरुवन्के वर्तमान आर्थिक, सामाजिक ओ सांस्कृतिक अवस्था खास कैके तथ्यांक आइट टे यी किताब आउर गुदगर हुइना रहे । करिब ३ महिना एकठो गुरुवक दिनचर्या अध्ययन कैल डेखा गैल बा लेकिन उ गुरुवा कौन कौन काममे सफलता पाइल ? यी प्रश्नके उत्तर अनुत्तरित बा । गुरुवक दिनचर्या केवल धार्मिक ओ सांस्कृतिक काममे किल सीमित विल्गठिस । यी किताब अभिन गुरुवन्के विषयमे गहिँर अध्ययन कैना जरुरी बा कना डेखैले बा । यी किताबमे आबक ३५ से ४० बरस भिट्टर चितवन, देउखरमे गुरुवा पुरे लोप हुईना खतरा रलक अंग्र्‍यागैल बा । पक्के फेन यी गम्भीर विषय हो । थारून्के पहिचानसे जोरल गुरुवा प्रथा बचैना काममे एकचो सक्कु सरोकारवाला लग्हीपर्ना जरुरी डेखैले बा यी किताब । हेरैटी गैलक थारून्के लोक संस्कृति जोगैनामे यी पोस्टा अहम् भूमिका खेली कनामे दुइ मत नै हुइ ।  ओस्टक अन्तमे कर्रा शव्दके पारिभाषिक शव्दावलीके अर्थ ओ अनुसन्धान करेबेरिक फोटु समावेश करल रहट टे पोस्टा आउर गुदगर हुइट । थारु पत्रकार संघ नेपाल छापल पोस्टाके मोल २ सय रुप्या बा । 

जोहारी वकिलः थारु समुदाय ओ समयके पदचाप

जोहारी वकिलः थारु समुदाय ओ समयके पदचाप

१२४ दिन अगाडि

|

१८ पुष २०८२

                                             नियमित मोर्निङ वाकके संघरिया दिलबहादुर चौधरीसे जोहारीलाल (पत्रिका हेर्टि)  सामाजिक सन्जाल आज्कल सुचनाके बरवार माध्यम बनल बा । इहे क्रममे २०८२ पुस ६ गते वकिल जोहारीलाल चौधरीके असमायिक निधनके खबर सामाजिक सन्जालसे मिलल् । इ खबरले मन मुर्झा गइल । काजे कि उहाँसे हम्रे संग्संग्हिक रहि । महिसे केवल एक बरसले भारि उहाँक् निधनले अपन जिन्गिके पन्ना फेन उल्टा बिल्टाके बिठ्कोर्नस मन लागल । मने इ आलेखमे अपन नाहि वकिल जोहारीके जिन्गिक फाइल खोल्नास मन लागल बा । मने उहाँसे मोर संगत कम हुइल कारन इ लेख भिट्टर गहिंर बुरनासे छिछ्लिएमे रना डर बा । उ डिन सामाजिक सन्जालके कभरमे वकिल जोहारीलालके निधनले दुःखी हुइल बहुट जाने डुचार लाइन लिख्के पोस्ट कर्ला । सामाजिक सन्जाल घम्झुल्का हो, एकघरि पहिले मनै ओराइलमे दुःखी हुइल बाट लिखि, डोसर स्टाटस होटलेम मिझनी सोखल फोटु डारि । गोह्वक् आँस गिराइ हस एक घरि दुःखी हुइना ओ केक्रो निधनसे कुछ शिक्षा लेना, कुछ प्रण कर्ना अलग अलग बाट हो । हम्रहिनसे सदाके लग विदा लेके गइल जोहारीसे का शिक्षा लेहे सेक्ठि कना प्रसंगमे इ लिख्नौटि नेंगल बा । जोहारी विसेसांक जौन डिन वकिल जोहारीलालके असमायिक निधनके खबर आइल । उहाँक बारे थाकस कैलालीके पहिलक कावा अध्यक्ष माधव चौधरी ओ मैगर संघरिया दिलबहादुर चौधरीसे फोनेम बाट कर्नु । दिलजीहे उहाँक् बारे लिख्ना अर्जि कर्लु । उहाँ जोहारीक् बारे हलि हलि लिख्लाँ, मने मन निचोरके लिख्लाँ । उहि लावा डग्गर अनलाइनमे प्रकाशित कैगैल । (इहे बिसेसांकमे फेन उ लेख समोट गइल बा) मने अट्रेमे मोर मन नै भरल । पहुरा दैनिकके कानुनी सल्लाहकार रहल उहाँक बारेम कुछ बिसेस निकारक चाहि कना मनसुवा सम्पादक प्रेम दहितहे कहलुँ । फलस्वरुप इ लिख्नौटि फेन जन्मना मौका पाइल । जोहारी आउर वकिलसे बिसेस रहिट । समाजसेवा कुट कुटके भरल रहिन । थारुपनके नारा उहाँक् भित्रि मनसे निक्रिन । आउर वकिललोग पैसेक लग किल डौरठाँ, मने उहाँ अपन समाजसे जोरल अलग वकिल रहिट । मोर चिनजान वकिलसापसे मोर पहिल चिनजान २०४५ सालओर महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमे हुइल हस लागठ । पाछे बेस संस्थासे कमैयन्के बारे स्थलगत अध्ययनके सिलसिलामे कैलारीमे परगा डारेबेर २०४७÷२०४८ सालओर उहाँक घर हालके जानकी गाउँपालिका दुर्गौली गाउँ पुगल रहुँ । चार दशक पहिले हुइल भेट अब्बे हुइल हस लागठ । थारु समाजहे कइसिक आगे उठाइ सेकजाइ, थाकस काजे सुटल रहठ, इहि कैसिक जगाइ सेकजाइ कना सबहस भेटमे उहाँ चिन्ता जटाइट । थारु भासाके वकालत जोहारी वकिल जिन्गिभर थारु भासाके वकालत कर्ला । थारु लेखक संघ नेपालके संस्थापक सदस्य, कानुनी सल्लाहकार, पहुरा दैनिकसे लेके बहुट संघसंस्थाके कानुनी सल्लाहकार रहिट । मने कोनो संस्थाहे उहाँहे पारिश्रमिक डेके सेवा लेहल कना महि नै लागठ । थारु भासामे पह्राइ लिखाइ हुइक चाहि कना उहाँक मनसुवा रहिन । मने पुस १८ गतेक् उहाँक रोटी भातके नेंउटा हेरेबेर नेपाली भासामे बिल्गाइल । यदि उहाँक सपना पुरा कर्ना हो कलेसे लिखाइ, बोलाइमे ढेरसे ढेर अपने मातृभासा बेल्से पर्ना जरुरि बा । सद्भाव बह्रे धनगढी बजारके सद्भावना टोलमे बैठिट उहाँ, जौन टोल कुछ डिन यहोर उहाँक् निधनले सुनसान बा । मने ढिरे ढिरे उहाँ कन्फोर मचाइ जरुर डिजे बजे लागि । माघ लग्गे बा, डिजे घन्कना डिन डुर नैहो । मने जिहिसे नियमित मोर्निङ वाक करिट, उ डिजे (दिलबहादुर–जोहारी) आब कबु नै बजि । जोहारीहे मैंया करुइया सद्भावना टोलवासी हरदम एकापसमे सद्भाव राखिट । थारु समाज पछ्रल बा टे जे फेन कहठ, मने पछ्रल समाजहे टेक्नी लगुइया, अधिकारके लग लरुइया बहुट कम मनै बटाँ । उहे टेक्नी लगुइया मध्ये उहाँ एक रहिट । उहाँक परिवारके सदस्यलोग फेन आब उहाँक सहयोगी भावना, समाजसेवामे चिल्वास राखक चाहि । जिहिसे उहाँक आत्मा सम्मान पाइन् । समयके ख्याल धनगढी पुगेबेर मै विशुद्ध पहुनि किल खाइ नै जैठुँ । कुछ न कुछ अध्ययन, कार्यक्रममे सहभागिताके सिलसिलामे मोर पौलि ओहोर खर्कल रहठ । थारु लेखक संघ नेपालके केन्द्रिय अध्यक्षके नाताले उहाँ दर्ता हुइल संस्थाके वार्षिकोत्सवमे सबहस बरस पुग्ठु । धनगढी गइलबेला वकिलसापसे औपचारिक कार्यक्रममे होए या अनौपचारिक जरुर मुलाकात होए । उहाँ समयके बहुट ख्याल कर्नाहा रहिट । बलाइल समयमे पुग्ना उहाँक बान रहिन । समयके सम्मान करक चाहि कना उहाँसे सब्जे सिख्खा लेहक चाहि । विडम्वना कालभैरव उहाँहे पो असमयमे बलाके लैगैल । थाकस ओ जोहारी वकिल जोहारी बिटल डिन जोहारी, थारू नागरिक समाजके दिलबहादुर चौधरी, अपनसहिट फोटु डारके फेसबुकमे पुरान संझनाबारे थारुवान डटकमके सम्पादक मदन चौधरी लिख्ले बटाँ, ‘धनगढी निवासी अधिवक्ता जोहारीलाल चौधरीको असमायिक निधनले दुखित बनाएको छ । उहाँ थरुहट मुद्दाका लागि मात्र होइन, धनगढीका थारूहरूको कानुनी सल्लाहकार पनि हुनुहुन्थ्यो । बैकुन्ठ बास होस् । डिजे अर्थात् दिलबहादुर– जोहारीलाल गु्रपसँग मर्निङ वाक र चिया गफ गरियो । यसअघि नै यो गु्रपसँग प्रभावित भएको म धनगढी पुगेर साक्षत्कार गर्ने अवसर खेर फालिन । उहाँहरूको रेगुलर बहसमा आजको मुख्य विषय रह्यो थाकस । थाकसको विकासमा युवाहरूहरूको सहभागिता अनिवार्य भइसकेको निचोड निकालियो । तर, के थारू युवाहरू थाकसको नेतृत्व गर्न तयार छन त ? वा उनीहरूलाई नेतृत्व सुम्पिन अहिलेका पदाधिकारीहरू तयार छन् ? बहस गरौं ।’ अइसिक डिजे गु्रपमे उठल बाटहे पत्रकार मदनके उठाइल मुद्दा जेनजी आन्दोलनके प्रसंगमे एकदम समसामयिक बा । थाकसमे ठँरिया (युवा) लोग नै आइटसम थारु अधिकारके बाट जोन रुपमे उठे पर्ना हो, नै सेकि । जोहारीके भित्री चाहना पुरा हुइ नै सेकि । जोहारी बिटल डिन थाकस महामन्त्री मिनराज चौधरी फेसबुकमे लिख्ले बटाँ, ‘सार्हु अधिवक्ता जोहारीलाल चौधरीके कानुनी सेवा तर्फके विज्ञता, अनुभव, सामाजिक सेवामे समर्पित सालिन भद्र जीवन शैली हमार समाजके लाग हरदम प्रेरणा बनल बा ।’ कोनो मनै बिट्ठाँ कलेसे कुछ डिन सम्झबो ओ बिस्रा डर्बो । ओइनके प्रेरणाहे जिवन्तता डेहक लग समाजके टरफसे फेन कुछ करे परठ । जे जिन्गिभर समाज समाज कहटि डौरटा, समाजके भलो चिटाइटा, ओकर योगदान उ बिट्ले पर फेन नाइ बिस्राइक चाहि । जोहारीहे हरदम सम्झक लग उहाँक् नाउँमे पुरस्कार स्थापना होए, अक्षय कोष खडा होए । थारु अधिकारके वकालत करुइयनहे परटेक बरस उहाँक् पुन्य तिथिमे उ पुरस्कार डे जाए । यम्ने परिवारके सहयोगके साठ साठे थाकसके फेन होस्टेमे हैसे रहे कना मोर अर्जि हो । थाकस महामन्त्री मिनराज चौधरीजि, फेसबुकमे डुचार लाइन लिख्के अपन जिम्मेवारि पुरा हुइल ना ठानि, थाकस केन्द्रसे जोहारीके सम्झनाहे जिवन्त राखक् लग कुछ पहल करि । आबक लग थाकस कैलाली यकर अग्वाइ करे । पहिलक काबा अध्यक्ष माधव चौधरी इ मामलामे ढेर चिल्वास डिंट । मै धनगढी ओल्हैनासे पहिले अक्षय कोष बनल सुखद समाचार सुने मिले, उहाँ गइल बेला कोषके अग्वनसे भलाकुशारी होए, इहे मनसुवा बा । जैटि जैटिः इ लिख्नौटि निम्जाके जैटि जैटि उहाँसे करल वादा जरुर पुरा कर्ना मन बा । धनगढी गइल बेला जोहारी वकिलसाप महि ढेर फेरा अपन घर चाय पियक बलैलाँ । मने डोसर बेर अइम कहटि निप्चटि गइलुँ । समयके लेखा आज उहाँ सदाके लग निपुच गइलाँ । ओ, वकिलसाप अपनेक रस्टि बस्टि रहल ठाउँ जौन रोज मै अइम्, चायक पहिला गिलास अपनेक डुवारिक उठैम । सुगरके बेरामि जरुर उहाँ चिनि डारल चाय नै पियठुइबि । करिया चाइ, उ फेन बिना चिनिक चियर्स कैके पिना अपनेनसे वादा रहल । अपनेसे हलि भेट हुइना डरले चिनि डारल चाय नै पिना अज्कलेसे अभ्यास करटुँ । जय गुर्वावा । सिर्सक परिवर्तनः, साभारः पहुरा दैनिक, १८ पुस, २०८२ https://pahura.com/2026/01/43793/

जोहारी वकिल साप, आब कबु नाइ बजि ‘डिजे’

जोहारी वकिल साप, आब कबु नाइ बजि ‘डिजे’

१२७ दिन अगाडि

|

१५ पुष २०८२

डाहिन पाँजर जोहारीलाल चौधरी (उज्जर बुसट), हुँकार छेउमे लेखक दिलबहादुर चौधरी (फुट्र्यार बुसट), थाकस कैलाली पूर्व काबा अध्यक्ष माधव चौधरी लगायट मोर्निङ वाकपाछे चायके क्रममे । ‘बाबा टैं का करटे ?’  ‘कुछ नाई, अस्टे बैठल बाटुँ, टीका भाइसे बट्वाइटु’ मै छावाहे जवाफ डेनु ।  ‘जोहारीक बारेम कुछ पटा पैले बाटे ?’  ‘नाइ टो’ मै कनु ।  ‘बरा गरु बाटैं कना बाट आइटा । पंकज फोन कर्ले रहे, अस्पतालमे बाटैं हुँ ।’  पंकज मोर भान्जा, वकिल जोहारीक भटिजुवा (बरापुक बर्का छावक् छावा) गाउँसे फोन कर्ले रहैं । मै साँझके धनगढी–५, जाईंके बिश्राम राईस मिलके संचालक टीकाराम चौधरी भाइसे मिलमे रहुँ । सँगे कैलारी–५, पवेरा स्कूलके मास्टर सुरेश चौधरी ओ कैलारी गापाके कृषि अधिकृत मैया चौधरी रहि । हमरे घर ब्यबहार, सुख्ना डुख्नाक बाट करटिही । इन्सेक संस्था छोरल पाछे, धनगढी अइलेसे मोर उठबस ढेरजैसिन टीका भाइ, थरुहटवादी नेता खडक चौधरी, शेरबहादुर चौधरीसे हुइठ । छावा पुछ्टी कि मोर चौंकस मन भोहर हो गिल । ‘ठिक बा, मै आइटुँ कनु ।’  छावक फोनसे पहिले सुरेश सर कह सेक्ले रहैं, माइती नेपालके जिल्ला संयोजक शिवचरण चौधरीसे भेट हुइल रहे । ‘जोहारीक का हुइठ ? कहुँ लहाइ जैना खबर ना आए’ कना चिन्ता ब्यक्त करटहैं । शिवचरण मोर गवँलिया, डाडुक साला ओ जोहारी वकिलके सार्हु । शिवचरणके चिन्ता ब्यक्त, भैनेक फोन कराईसे लागल कुछ गरबर बा । मै हाल्हल नास्ता ओर्वैनु । ‘अपनेहुक्रे बैठी, मै एकचो अस्पताल पुगम कनु ओ बिदा लेनु ।’   अस्पतालके चक्कर बेरी जुन हो गिल रहे, भान्जा बिनय (जोहारीक छावा) हे फोन कर्नु, ‘कहाँ बाटी भान्जा ?’  ‘नवजीवन अस्पतालमे बाटुँ मामा’ जवाफ आइल ।  छावै लैके नवजीवन अस्पताल पुग्नु । डुनु भान्जा (जोहारी लालके छावाहुक्रे) बाहर रहैं । मिहिन डेख्टि कि डुनु जे सेवा लग्नै । उ सेवा फे असहज लागल । भोहर मन, उदास बाटाबरनमे लेहल डेहल सेवा कैसिन रही ।  ‘वकिल साप कहाँ बाटैं ? अवस्था का बा ?’ पुछ्नु ।  ‘अस्टे बा मामा, भेन्टिलेटरमे बाटैं । विश्वास कम बा, मने रातके घरे कहाँ लैजिना हो, यिहैं रहब ।’  एकसिर्टे अन्ढार लागल, आँस गिरे लागल । भान्जक सँघरियै भान्जाहे संझाइटहैं । ‘ओइसिन कुछ परी, सहयोग चाही टो कहिस, बटाइस, खबर करिस, हमरे बाटी ।’ मने मै किहु नाइ डेख्नु, मोर लाजभास हेरागिल । बहुट रोक्नु, आत्मा नाइ मानल, मुह फोरडर्नु । अपनहे सम्हर्नु ओ कनु, ‘मै भेट करे चाहटुँ, भेट करे नाइ मिली ?  ‘अब्बे टो नाइ मिली मामा, भेन्टिलेटरमे बाटैं’ भान्जा कनै ।  टब आउर रोइनास लागल, मने रोक लेनु । ‘ठिक बा भान्जा, अब्बे भेट करे नाइ मिली टो काल्ह अइम’ कनु । बिदा लैके नेंगटिही कि आवाज आइल, ‘जोहारी लाल चौधरीके के बा ?’ भान्जा कहनै ‘हमरे बाटी ।’  शायद अस्पतालके कारिन्दा कागजमे सिग्नेचर कराई आइल रहैं । ओइनसे कनु ‘मै भेट करे चाहटुँ ।’ ओइने मिहिन भेट कर्ना अनुमति डेनै । भिट्टर जाके हेर्नु । ढकढिउरा भर चलटेहे, शायद भेन्टिलेटरके जरियासे फे हुई । चिक्कन रहल बेला सडा डिन बिहाने नेग्ना सँघरियक आजसे आवाज बन्द हो गिल रहे । फेन आँस गिरे लागल । मै अवस्था पुछ्नु । स्वास्थ्यकर्मी बाबु कली, ‘अब सम्भावना बिर्कुल कम बा ।’  का बा हजुर हालखबर ? गाउँसे धनगढी आइल डिने (पुस ३ गते) वकिल साप महि फोन कर्ले रहैं, “का बा हजुर हालखबर ? कहाँ बाटी ? कब भेटघाट हुई ?”  ‘मै घरहीं बाटुँ, आजी अइनु । समय मिलाके अइम, भेटघाट करम’ कनु । सोच्ले रहुँ, सुख शनिच्चरके भेट करम ।  ‘ठिक बा, अफिसमे अइबी टो मोर अफिस सरगिल बा । ठिक अपोजिट, सडकके पुरुब बा’ कले रहैं उहाँ । मने सोंचल हस हुइबे नि करल । ५ गते अस्पतालमे भेट करे बलाही डर्नै । उहाँ बोलचाल हुइना टे बाटे नै रहे ।  अस्टहीं समय बरा दुःख लागठ । कुछ न कुछ खट्कठ । हुँकार कहल समय भेट करे पुगजिटुँ टो का हुइट ? लग्गेक सँघरिया फोन कर्नै, ‘मै फे समय मिलाइट रहगिनु ।’ समय कैसिन चिज हो ? जिहिन बुझे नाइ सेक्जाइठ । समयमे नाइ जाके आज भारी गल्ती महसुस हुइटा । आत्मा झक्झोरटा, कहटा ‘सडा डिन भेट कर्ना मनै, समयमे का करे नि गैले ?’ शायद हुँकार आत्मा जनाइट रहल हुई कि आब कम्टिमे फोन करडारुँ कहिके ! कुछ समय भेट हुइल, नेंगल, घुमल, बोलल, बटवाइल मनैन्हे जब अइसिन लागटा टो पीडित परिवारहे कैसिन लागट हुई ? दिदी ओ भान्जनपर का बिटट् हुई ?     कुछ समय भेट हुइल, नेंगल, घुमल, बोलल, बटवाइल मनैन्हे जब अइसिन लागटा टो पीडित परिवारहे कैसिन लागट हुई ? दिदी ओ भान्जनपर का बिटट् हुई ? मनमे मेरमेराइक बाट खेला करल । उ डिन महा रातटक निंद नाइ परल । खुर्चिल खुर्चिल करा कर्नु, कैचो टो करवटे बडल्नु । प्रकृतिके नियम फे अचम्मके बा ! जिन्गिक कोनो ठेकाने नाइ हो । काल्ह बा, आज नाइ हो । सक्कारे बा, साँझके नाइ हो ।  बहुट पुरान चिनजान वकिल (अधिवक्ता) जोहारीसे मोर चिनजान अब्बेक नाइ हो, बहुट पुरान हो । हुइना टो उ जानकी गाउँपालिका वडा न. १ दुर्गौलीक होइँ । मै लम्कीचुहा नगरपालिका वडा न. ७ हरदहनीक हुँ । मने हमार बचपना कुछ समय सँगे बिटल । पहिलेक समय, पहिले भोज, टब अगहन करैंह । दिदीक अगहनेसँगे मोर फे बिदाई हुइल रहे पर्हेक लग । स्कूल कम रहे । दर्जीवक सिअल झोला, झोलामे करिया सिलोट ओ गौखर, कन्धामे बोरा । परहाइक सुरुवात टो सरस्वती प्रा.वि. खैरहनीसे करल रहुँ । मने घरे पर्हना बाटाबरन नाइ रहे । दुर्गौलीमे गावेंमे स्कूल रहे । मै उहैं कक्षा १ से परहाईहे निरन्तरता डेले रहुँ । मै एकमे रहुँ, वकिल साप शिशुमे रहैं । भाटु प्रेम, बिहारी मिहिसे एक कलास आगे रहैं । मै भूषणकुमार उपाध्याय, हेमनाथ उपाध्याय, दुर्गा बम, जिन बहादुर, बीर बहादुर, चुल्ही बहिदार चौधरी लगायतके सँघरियन सँगे पर्हुं । जोहारी, तेजरामहुक्रे सँगे पर्हैं ।  जोहारी भर टो निरन्तर कक्षा टप रहनै, कबो कबो स्कूल टप फे रहनै । ओट्रै किल नाई महेन्द्र बहुमुखी क्याम्पसमे फे कलास टप रहनै ।   चिरिया चटङ्गन ढुप्पन घाममे मै, जोहारी, तेजराम सँगे घुमी । कुरहरिया (लडिया) मे लहाई । सँगे चिरैं मारे जैना, कोटाल खोज्ना काम खूब कर्ली । मने परहाईमे फे टगरा रही । हमरे कलासमे मजा रही, फस्ट हुई । पहिले ३ सम प्रा.वि. रहे । पाछे नि. मा. वि. ओ मा. वि. ओर जाइक परे । ४ कलाससे एबिसिडी सिखे परे । मै प्रा.वि. सम फस्ट हुइनु । जनता मा.वि. ४ कक्षामे पुग्नु टो लर्कनके भिरमे हेरा गिनु । एकसिर्टे सातौं स्थानमे टरे चलगिनु । उहाँ बहुट प्रा. वि. से आइल लर्का पर्हैं । पाछे १० सम पुगट पुगट थर्ड, फोर्थ फे अइनु । कलास टपरमे पहिले निर्मला बम, पाछे निर्मलक स्थान अधिबक्ता नाथुराम महतो लै लेनै । जोहारी भर टो निरन्तर कक्षा टप रहनै, कबो कबो स्कूल टप फे रहनै । ओट्रै किल नाई महेन्द्र बहुमुखी क्याम्पसमे फे कलास टप रहनै ।   वकालतके डगर मै फे कानुनके विद्यार्थी रहुँ । मने इन्टर कट्टी कि मै राजनीति (बि.स. २०४९ मे एमालेसे गापा उपाध्यक्ष) ओर छिरगिनु । मोर परहाई ओरा गिल । जोहारी सर निरन्तर पर्हनै ओ वकालत करे लग्नै । ५ वर्षे राजनीतिक अनुभव पाछे मै इन्सेक क्षेत्रीय कार्यालय धनगढी (२०५६ सालसे) अइनु । धनगढी आइल समयसे हमार फेनसे दोस्ती जम्गिल । २०६२/०६३ के जनआन्दोलन, उहिनसे पाछे हुइल थरुहट आन्दोलनमे हमार निरन्तर संलग्नता, सहभागिता रहल । मोर्निङ्ग वाक फे निरन्तर हुइल ।  आस्थाके हिसाबसे वकिल साप काँग्रेस रहैं, मै एमाले रहुँ । उहाँ पाछे स्वतन्त्र काँग्रेस हु गिल रहैं, मतलब दासतासे उप्पर हु गिल रहैं । जौन सही डेखैंह्, उहे कहैं । मै टो २०५८, ०५९ से स्वतन्त्र बामपन्थी, २०६० सालसे स्वतन्त्र नागरिक हु गिल रहुँ । मोर बोलीमे लगाम नाइ रहे । स्वतन्त्र विचार परोसुँ । अब्बे जेन जीहुक्रन गरिआइ हस टमाम नेताहुक्रे मिहिन गरिआइँह् । कतिपय नेताहुक्रे मोर हाकिमसे चुग्ली खाइँह् ‘दिल बहादुरहे सम्झा डेहो, बरा कडा लिखठ’ कहैं । बिचार परोसना पत्रिका रहे पहुरा दैनिक (थारु भासा) ओ धनगढी पोष्ट दैनिक (नेपाली भासा) । वकिल साप आपन लेखन ना रोक्बि कहैं ।  आब नाइ बजि डिजे चिक्कन रहटसम वकिल सापसे निरन्टर सँगे मोर्निङ्ग वाक कर्ली । हमार जोरी बनगिल रहे । हमरे डिजे (दिल बहादुर, जोहारी लाल) ग्रुपके नाउँसे ढेरजहन चिन्हा डर्ले रही । सक्कारे खोज्लेसे मनै सँगे भेटाइँह । मोर्निङ्ग वाकमे समसामयिक बिसयमे छलफल चले । कबो थारु चालचलन, टरट्यौहार, कबो बालबिबाह, कबो लिभिङ्ग टुगेडर, कबो प्रेममे डरार पर्लेसे उत्पन्न बलात्कार, मालपोत कार्यालयके मिलोमतोसे हुइना पास बन्धकी (राजीनामा), मिटरब्याजी कारोबार ओ ओइनके सन्जाल आदिके बारेम मजा छलफल चले । इ समस्यासे समाजहे कैसिक बचाई ? कैसिक रोकी ? थारु कल्याणकारिणी सभाहे कैसिक सक्रिय बनाई ? खूब चिन्तन मनन, छलफल करी ।  अदालतमे कौन मेरके मुद्दा ढेर आइठ ? कैसिक ईमान्दार मनै फँस्ठै, वकिल साप अनुभव शेयर करैंह् । साला भाटुक नाट, कबो कबो टो मजासे बाझी हमरे । अदालतमे कौन मेरके मुद्दा ढेर आइठ ? कैसिक ईमान्दार मनै फँस्ठै, वकिल साप अनुभव शेयर करैंह् । साला भाटुक नाट, कबो कबो टो मजासे बाझी हमरे । भाटु टो कमे कहनु, कबो कबो भिनाजु कनु । सकहुनठे नाट पकर्ना फे सोहाइहस नाइ लागे । ओम्ने फे आधुनिक मनै, थारु शब्द भाटुसे भिनाजु कना ठिक लग्ना काहुँ । मिहिन चित्त नाइ बुझ्टी कि बाझ जाउँ । कहुँ, ‘अपने वकिलहुक्रे फे टो करे सेक्ठी, मजा भूमिका निर्वाह करे सेक्ठी । मालपोत ओ अदालतहे बिग्रुइया टो अप्नेहुक्रे (लेखनदास ओ वकिल) हुई ।’  ‘अरे दिल बहादुर जी, सब काममे नाइ सेक्जाइठ, कानुनके बाट रहठ । निर्दोष मनैन् फँसट डेख्बो, मने हेर्टी रहजिबो, अइसिन अवस्था रहठ । मने मै ढेरहस मनै न्याय पाइँह् कनामे ध्यान डेठुँ । झगडा मिलैना, मुद्दा ओरवैनामे ढेर जोरडेठुँ । डुनु पक्ष जीत जीतके अवस्थामे रहैं कहना मोर जोर रहठ’ कहैं । हमरे आपसमे बझ्लेसे फे बहुट मन मिल्ना सँघरिया रही । छलफलमे टैटै मैमै करी, बिदा हुइबेर काल्ह फे निक्रेक परी ना कहके बिदा हुई । मोर्निङ्ग वाक नाइ अइना रलेसे पहिले जानकारी कराई । भिन्सहरे उठ्टी कि फोन सम्पर्क हु जाई, ‘केहरसे नेगटी ? केहर भेट हुई ?’ पुछ्डारी । फेन सँगे चल्डी । नियमित फोन सम्पर्क कर्नक कारन रहे, उ धनगढी सदभावना टोल (देवहरियाक लग्गे घर रना, मै जाई गाउँक रना । बिना फोन कर्ले, मोर्निङ्ग वाक कर्ले हमरे रहे नाइ सेकी । हमार सँगे कबो कबो अधिबक्ता सर्जुप्रसाद चौधरी फे लाग जाईंह् ।  हमरे आपसमे बझ्लेसे फे बहुट मन मिल्ना सँघरिया रही । छलफलमे टैटै मैमै करी, बिदा हुइबेर काल्ह फे निक्रेक परी ना कहके बिदा हुई । मोर्निङ्ग वाक नाइ अइना रलेसे पहिले जानकारी कराई । अज्कलिक भोज बिना डिजे सोहावन नाइ रहठ । डिजे नाइ बजैलेसे लौला लौलिनके लर्का गोंगहा हुइठ हुँ । इ लिख्नौटि लिखेबेर मोर अंग्री काँपटा, इ सोंच्के कि आब हमार मोर्निङ्ग वाकके कबु नाइ बजि डिजे ।  वकिल साप सूचनाके श्रोत सही कहुँ कलेसे मोर लग टो वकिल साप सूचनाके श्रोत रहैं । सक्कारे हुँकहिनसे हुइल टमाम छलफल मोर कलम चलैना आधार बनजाए । डिनके मेरमेराइक मुद्दा अइना, सक्कारे छलफल हुइना । लावा कानुन का आइल ? न्यायालय का निर्णय करल ? लावा नजिर का बा ? इ सब बाट मिहिन उहाँसे पटा हो जाए । वकिल सापके दोस्तीसे बहुट कुछ जानकारी मिले महिन ।                                                                        एक कानुनी कार्यशालामे प्रशिक्षणके क्रममे जोहारीलाल चौधरी वकिल सापसे टमाम थारुन हमरे सँगे मानव अधिकार सम्बन्धि तालिम फे डेली । उहाँके टो बाटे छोरी, वहाँ हजारौं मनैन् तालिम डेनै । कैलाली टो हुइगिल, कञ्चनपुरसम् ढवाही मारैंह् । बहुट सरकारी कर्मचारी फे हुँकहिनसे कलास लेले हुइहीं । उ अपन कानुन ब्यबसाय किल नाइ चलैनै, समाजहे फे ढेर सहयोग कर्नैं । हरेक छलफल, अन्तक्र्रियामे हुँकार सहभागिता रहे । खबर पाइल ढेर जैसिन् कार्यक्रम उ नाइ छोरैंह् । आउर वकिलहे कहलेसे फुर्सत नाइ हो कहना जवाफ मिले कलेसे जोहारी सरसे ढेर जैसिन ‘ठिक बा, आइक परी’ कहैं । धनगढीमे टोकल समयमे पुग्ना कलेक उहे रहैं । कुछ समय समाजके लग फे निकर्ना चाही कना मान्यता राखैंह् उ ।  लिखाईमे टप  डेख्नामे सिढा, छिहर फुहर कबो नाई बोल्ना, कामेक बाट किल कर्ना, तालिम चलाइबेर धाराबाहिक घन्टौ बोले सेक्ना हुँकार गुन रहिन । सोझ मनै कैसिक वकालत पेशा चलैहीं कना लागे मिहिन्, सायद बहुट मनैन् फे यिहे लागे । मने पेरपेर पेरपेर बोल्टी कि ब्यबसाय नाइ चलठ । ठिक भर बोल्लेसे फे मजासे ब्यबसाय चलठ कना उहाँ प्रत्यक्ष उदाहरन रहैं । डेखगिल बाट हो ।  न्यायालयमे कैसिक बहस कर्नै, हेर्ना मौका टो नाइ मिलल् । मने हुँकार लिखल मुद्दा पह्रना मौका मिलल । हाँठ डारल मुद्दाके फैसला सुने मिलल । ढेर जैसिन् मुद्दामे हुँकार पक्षमे फैसला हुइल सुने मिलल्, डेखे मिलल् । हुँकार मुद्दा पह्राई, लिखाई गहन रहिन । जस्टे कलासमे टप होइँ, ओस्टे मुद्दा बुझाई, लिखाईमे फे टप रहैं ।   २०७५ सालओरसे हमार निरन्तर भेटघाटमे ब्रेक हुइल । इन्सेकके जागिरके सिलसिलामे मै सुर्खेत लागल पाछे हमार भेटघाट पाटिर हो गिल । सुर्खेते रहल समय कोरोना आ गिल । मनैन्से मनै डरैना अवस्था आ गिल । लगट्टे मै इन्सेक छोर्नु । इन्सेक छोरल पाछे मै गाउँओर बैठे लग्नु । उ सुगरसे पीडित हु गिनै । मने कठैं छुटल घोर बुसेहला ठार्ह । धनगढी अइटी कि हमार चाल उहे रहे । बानी कहाँ छुटी । मन मिल्ना सँघरिया हुइलेक ओरसे हुई । चले सेक्नासम् हमार फोन सम्पर्क, भेटघाट हुइल करे । उ अपन खैना अपने बोकैंह् । सक्कारे चाह पिना गिलासके सादा दूध ओ अपन बोकल फलफूल खाईंह् । मै दूधके चाह ओ खास्टा खाउँ । चाहल समयमे समसामयिक बिसयमे छलफल हुइल करे । हमार दिनचर्या इहे रहे ।  ५५ बरस ढेर उमेर नाइ हो । नेपालीनके औसत आयु नाइ पुग्टी, सरकारी बृद्धभत्ता नाइ पैटी वहाँ बिदा हु गिनै । मै बहुट सल्लाह पटना, मन मिल्ना सँघरिया गवाँ डर्नु, ज्ञान ओ सूचनाके श्रोत गवाँ डर्नु । समाज एक हिरगर अधिकारकर्मी गवैंले बा । कानुनके ज्ञाता, परिस्थितिके बिस्लेसक गवैंले बा । प्रशिक्षक, गुरु गवैंले बा । बार अपन सक्रिय, ईमान्दार सदस्य गवैंले बा । थारु लेखक संघ अपन संस्थापक सदस्य गवैंले बा । पहुरा दैनिक लगायट बहुट संघसंस्था कानुनी सल्लाहकार गवैंले बा । वकिल सापहे बहुट मनै बहुट रुपमे फे बुझट् हुइहीं ।    वकिल साप आरक्षणसे ढेउर, खुल्ला प्रतिस्पर्धामे जोर डेइँह् । उत्पीडित जातिहुक्रे आरक्षण टो मग्ना चाही, मने ढेर जोर मेहनतमे डेना चाही कना हुँकार बुझाई रहिन् । इ राज्य हो, राज्य संरचनाहे तुरन्त भट्काई सेकजिना अवस्था नाइ रहठ् । अधिकार मग्टि कि पैना अवस्था नाइ रहठ । मागो ओ सँगे मेहनत फे करो । समाजहे सचेत बनाउ, थारु कल्याणकारिणी सभाहे निस्पक्ष ओ सक्रिय बनाउ । समाजमे सचेतना फैलाउ । मिटर ब्याजी, पास बन्धकीवालनसे बचाउ, कानुनी ठगहुक्रनसे बचाउ कहैं उ ।  घरपरिवारसे खुस वकिल साप अपन घरपरिवारसे बहुट खुस रहैं । बर्का छावा (मनोज चौधरी) हे कृषि पर्हाके संस्थामे लगाडर्ले रहैं कलेसे छोटकी छावाहे अपनेहस वकिल बनैना सोच्ले रहैं । इहे ओर्से छोटकी छावा (बिनय चौधरी) हे बिबिएम कर्वाके कानुनी अभ्यास कराइटहैं ओ एलएलबी जोइन करैले रहैं । बर्का छावक भोज कर सेक्ले रहैं कलेसे छोटकी छावक भोज कर्ना बाँकी रह गिलिन् । छोटकी छावक फे भोज हाल्हल कर्ना चाहना रहिन् । मोर्निङ्ग वाकमे मै फे कहुँ ‘वकिल साप, छोट्की छावक फे भोज कर डारे परल ।’  छोटकी छावक फे भोज हाल्हल कर्ना चाहना रहिन् । मोर्निङ्ग वाकमे मै फे कहुँ ‘वकिल साप, छोट्की छावक फे भोज कर डारे परल ।’  ‘अरे कहठुँ कि । कहट कहट हैरान बाटुँ । सम्ढिनिया नाइ मन्ठैं । पोर सालेसे कहटुँ । अब असौं नाइ रे, अइना साल हुई कना सल्लाह हुइल बा’ उ कहैं ।  पाछेक घुमाई बाटचित अनुसार छोटकी छावाके भोज कर्ना ओ हुँकहिन करियाकोट लगाके अदालतमे जाइट डेख्ना हुँकार भारी चाहना रहिन, जौन अढकचरा रहगिलिन जैसिन मिहिन लागठ् । भान्जा हुँकार सपनाहे सहजे पुरा करहीं कना मिहिन विश्वास बा । मने जिन्दा रहल बेला उ डेखे नाइ पैनै, अटरै हो । करिया कोट लगाके अदालतमे पुगल दिन सायद पितृदेवके रुपमे उ स्वर्गसे हेर्हीं कनाअस लागठ ।  ओरौनीमे जोहारी संघारीसे बिटाइल मोर उ सुनहरा डिनके बाट कबु नाइ ओराइ । आबक लग इ लेखके ओरौनीमे अटरै कहुँ, मनैक जिन्गी हो । आज बाटी, काल्ह नाइ हुई । समयहे रोके सेकेवाला कोई नाइ हो । हमार डगरा फे उहे हो । एक डिन सब्जे जैहिक परी । सँगे सुटट्, उठट्, नेंगट्, घुमट्, बोलट्, बटवाइट् मैया मोह अइसिक बाझ जाइठ कि लागठ हुँकार बिना कैसिक जिअम । मने जिहिक परठ । जिउ चाहठ मै ना मरु, मने मरे परठ । इहे सत्य हो । सत्य इ फे हो कि बुर्हाइल मनै जैठैं टो ठोरिक कम दुख लागठ । लर्का, ठँरिया बठिनिया जवान मनै जैठैं टो ढेर दुख लागठ ।  सत्य इ फे हो कि बुर्हाइल मनै जैठैं टो ठोरिक कम दुख लागठ । लर्का, ठँरिया बठिनिया जवान मनै जैठैं टो ढेर दुख लागठ ।  मनैन्के कुछ न कुछ ईच्छा, चाहना अढ्कचरा रहजाइठ । महा बिद्वान रावणके फे कुछ सपना अढ्कचरा रहगिल रहिस । कहठैं रावण समुन्दरके पानीहे मिठ बनैना, सोनमे मगमगैना बास भर्ना, बाबा मुनासे पहिले छावाहे नाइ मरे पैना नियम बनैना, स्वर्गटक जैना खोढ्ढा बनैना सपना रहिस्, जौन अढ्कचरा रहगिलिस । सपना सक्कु पुरा हुइठ कना नाइ हो । कौनो पुरा हुइठ, कौनो नाई । मने सेक्नासम हरेक लर्का अपन डाईबाबक सपना पुरा कर्ना कोसिस कर्ना चाही, अटरै हो । भान्जा हुँक्रे जरुर उ सपना पुरा करहिं कना लागठ ।  अन्तिममे बि.स. २०२७ साल कार्तिक २९ गते जन्मल बारके पूर्व केन्द्रीय उपाध्यक्ष, थारु लेखक संघके संस्थापक सदस्य, समाजके हिरगर खम्बा, अधिकारकर्मी वकिल साप हमहन ठे अपन मिठ छाप, मिठ सम्झना छोरके २०८२ पुस ६ गते स्वर्गके डगरा पकर सेक्नै । जबटक जिन्दा रहैं, चिन्तासे घेरल रहैं, चलगिनै चिन्तासे मुक्त हु गिनै । हमरे कौन डिन चिन्तासे छुट्टी पैठी, पटा नाइ हो । अब चिन्तासे लर्टी, सोंचहे शक्तिमे बडल्टी हुँकार मृतात्माहे स्वर्गमे बास मिले कहना कामना कर्ना सिवाय हमारठन् बिकल्प नाइ हो । अलबिदा ! वकिल साप अलबिदा ! ! अपनेहे लाख लाख सेवा, लाख लाख नमन ! ! !      

जब गोचाली सगुनहे २०३३ सालमे जेलमे छुटाइ गैलि...

जब गोचाली सगुनहे २०३३ सालमे जेलमे छुटाइ गैलि...

१२९ दिन अगाडि

|

१३ पुष २०८२

भगवतीप्रसाद चौधरी २०२५ सालके अन्टिम ओर २०२६ सालके सुरुवाट सँगे सगुनलाल चौधरी सरसे सिढा रतननाथ मा.वि.नारायणपुर दाङमे मोर पहिला भेट हुइल रहे । पहिला भेटमे, अन्जान भेंटमे टिट–मिठके कुछ बाट नै हुइल । वहाँ एस.एल.सि.परिच्छा डेके शिक्षकके रुपमे मा.वि.मे नियुक्टि हुइल रहिंट कलेसे मै वहिके प्रा.वि. के मस्टरवा । ६–७ महिनाके सँग–सँगेके उठ–बाससे हमार डुइ जन्हुनसे एकापसमे बरा गहिँर सम्बन्ढ बैठल । हरेक छेट्रामे एक्के विचार ढर्ना हुइलक ओरसे हम्रे डुनु जे एक सिक्काके डुइ पाटा हस हु गइलि ।  क.नेत्रलाल, नारायणपुर मा.वि.के प्र.अ.रहटि–रहटि भुमिगट हो गइलाँ टे मै बनारस अध्ययनके लग चला गइलँु कलेसे सगुन सर बर्दिया, सेमरह्वा छारा कइके चला अइलाँ । मै बनारससे आके हेकुली प्रा.वि.के प्र.अ. हु गइलुँ टे सगुन सर फेन हेकुली दाङ धरणीधर चौधरीके घरेमे पराइवेट सिच्छक हो गइलाँ । मै फेन प्र.अ. छोरके बैबाङ पदमनाथ चौधरीके घरेम पराइवेट सिच्छक हो गैलु ।  ओहाेंर हमार संघरिया लालबहादुर चौधरीके बैबाङ उट्टर चढान खड्गवीर चौधरीके घरेम पराइवेट सिच्छक हु गइलुँ रहिंट ।  अइसिके हम्रे टिनु जाने संघरियन डोसर–डोसर घरेम लग्गु–लग्गु साँझ बिहान भेंट हुइना मेरिक पर्हाइ लागल रहि । टिन जन्हुनके ‘टिन टिखार, बरे बिखार’ कहे हस टिन जन्हुनके रहाइ बसाइ वहे आनन्ड ओ अलौकिक मेरके रहट रहे ।  यिहिसे पहिले नारायणपुर सिच्छक रहल बेर कमरेड नेत्रलाल अभागीसे सल्लाह कइके हम्रे क.महेश चौधरी, सगुन चौधरी ओ मै मिल्के थारू भाषा तथा साहित्य सुधार समिति पश्चिमाञ्चल नेपाल (गोचाली परिवार (२०२८) नामक् संस्ठा खोल्के टट्कालिन प्रशासनके आँखिक किर्किट बनल रहि । गोचाली परिवार पर परटिबन्ढ लागल । हम्रे जुन ‘कुछ रोग, कुछ भोग’के विचारसे परेरिट मनै हुइलक ओरसे पेसाके बहाना बनाके राजनिटिकसे पछरल ठाउँमे जाके कम्निस्ट विचारहे समाजमे फैलइना रहे ।  टट्कालिन सरकार परटिबन्ढ गोचाली पट्रिका परकासिट करलक बहानामे पकरके सल्यान चलान कर्टि–कर्टि बिच डगरेमेसे सगुन सरहे लइजुइया भगा मर्लस । सगुनजि भग्लग ओरसे मै फेन पुलिसके नजरमे गिर परलुँ । पुलिसके चेवामे बइठे नै सेक्के २०३३ साल बैसाखसे भुमिगट जिवन विटाइ पर्ना बाढ्यटा होके बैबाङ छोर डेलुँ  । क.लालबहादुर चौधरी घर आके घर सहेर्के बइठ गइलाँ । सगुन बिच डगरेसे भागके आके पुर्नकालिन भुमिगट जिवन बिटाइ लागल अवस्ठामे फेनसे धनगढीमे पकरवा पइलाँ । धनगढीमे जेलमे एक बरसके लग सजायके साठ साठे १२००।– (एक हजार डुइ सय) जुर्बानके सजा पइलाँ । उहे १२ सय जुटाइक लग चन्डा उठाके सगुन सरके जरिवाना टिरम कैह्के दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली ओ कन्चनपुर सालभर नेंग्लुँ ओ सेकटसम आपन ओरसे सहयोग फेन मिलल रहे । उहे सिलसिलामे बर्खाहा खेटि मचलबेर एकडिन बर्दिया मनाउके लग्गे परसेहनी गाउँ डिन बुर्वा राट पर्ना पर्ना पुग्लुँ, घरेम पैठलुँ, पानी झाउ–झाउ पर्टि रहे ।  मै भिजट–टिजट जौन घरेम पैठलुँ टे वहे घरक बुह्र्या बुडि कैह बैठलि, ‘अरे ! भैया टोहार घरेम खेटि–पाटि नै हो का ? अइसिन बरखामे खेटि कइना समयमे पहुनि खाइ अइठो ?’  मोर फेन खेटि बा जे बुडि परस्नक उट्टर डेलुँ । समय खेटिके बा, बरखा डिन अइटि बा, जेलके डिन ओरइटि बा । ओट्ठेसे चन्डा उठैना अभियान ओरा गइल । ढिरे–ढिरे सक्कु ओरसे संघरियन आपन–आपन ओरसे सहयोग कर्टि गइलाँ । सगुन छुटेबेर कन्चनपुरसे कुलवीर चौधरी, दाङसे अशोककुमार चौधरी अइना सल्लाह रहे । मै भर उहाँ छुटनासे पहिलहि धनगढी पुगल रहुँ । छुट्नासे पहिलहिसे जो जेलमे भेटघाट करे जाउँ । भेट करेबेर जेल बाहर मिझ्नि खैना एकघरि कुल छुट्टी मिलिन । समय आइलमे वहाँ आपन ठाउँ जेल बिच घुस जाइट रहिँट । सगुनहे जेलमे फेन विसेस किसिमके छुट हुइल सुनगइल रहे ।  डोसर डिन छुटना सयम आइल टे दाङसे अशोककुमार चौधरी अइलाँ । कन्चनपुरसे कुलवीर चौधरी अइलाँ । सक्कु ओरसे टिनु संघरियन जुटलि टे आपन–आपन ओरसे पैसा जुटाके जेल प्रशासनहे बुझाके करट ढरट डिनभर लाग गइल, सन्झा हो गइल ।  सगुन साल भर परसे छुटलाँ कैह्के हम्रे जब जट्रा रहि विड्यार्ठि समेट सक्कु जाने मिल्के खान पिनके बेवस्ठा मिलैलि वहि धनगढीमे । सन्झाके खानापिन कइलि, राट बसेँरा वहि डेरामे बिटैलि । कोह्रि पुलिस राटभर हमार खबर लेटि रलाँ । बिहान बासि खाके सगुन, अशोक ओ मै डेरासे निकरके धनगढी बजार अइलि । कुलवीर भर विडावारि लेके अन्गुट्टे कन्चनपुर गइ सेक्ले रहिट । सगुनहे डि.एस.पी., सिडिओ घर जइनासे पहिले भेट कैके जइहो कलक ओरसे भेट करे गइलि । अब्बे डि.एस.पी. के नाउँ महि पटा नै हो । सगुनजिहे हुँकार कलक बाट महि याड बा, उहाँ कलाँ, ‘अपनेनके सरकार आ जाइ टे फेन कर्मचारि हम्रहि रहब । हम्रहिन अपने जेल सजा कैलकमे बरा डुःख बा । यि टे हमार कर्टव्य हो । सरकारके नोेन सोझ कैलक किल हो । सरकार जौन अर्हाइ, हम्रे उहे करब । मान लेउ अपनेक सरकार अइलेसे फेन हम्रे डोसरहे असहे करब । हम्रे टे डेसमे अमन चयन कइना जिम्मा पइले बटि । अस्टक सि.डी.ओ.हे फेन भेट करेबेर हाँठमे फुलाके गुच्छा डेके सम्मान साठ सगुनहे विडाइ कइलाँ । अन्टिममे धनगढी गौरीफन्टा ओर नेंगे गइलि हम्रे टिनु जाने । गौरीफन्टा टे«नमे चर्हलि गुलरिया चलाअइलि । उहाँसे सगुनके घर बर्दियाके बारबर्दिया नपा–१० (पहिले धधवार पन्चायत) अन्टर्गट सेमरहवा गाउँ पुग्गइलि । अपन मनै भेटैला टे घरक मनै बहुट फोहैलाँ । राटभर उहें रहलि । बिहान कलवा खाके विछिया हुइटि भारत बलरामपुर पुग्लि राट वहि रहलि । वहाँ कवला खाके बलरामपुरसे कोइलावास नेपाल हुइटि गढवा आ पुग्लि । अशोक भर देउखर गढवा, मानपुर मोर घर नै रुक्के सरासर दाङ, मघही चला गइलाँ । पाछेके बिच बिचमे थारू भाषा तथा साहित्य सुधार समिति पश्चिमाञ्चल (गोचाली परिवार २०२८) के कार्यक्रममे दाङ, बाँके, कैलाली, कन्चनपुर, सुर्खेतमे फेन सगुन सरसे भेट हुइटि रहुँ । हरेक सालके बैसाख १ गटे गोचाली डिवस मन्टि रहल समयमे पटक–पटक भेट हुइटि रहि । गोचाली भरिम सबसे लग्गुक लगउटि ढार कलक अक्लेश्वर चौधरी अरविन्द (मटेरिया) सगुनलाल सेमरहवा (बर्दिया) कालीराम चौधरी (मानपुर), महेश चौधरी (बैबाङ) यि चार जाने गोचालिनसे जिन्गिभर मिठे–मिठे निवाह गइल । किहुसे फेन कलह नै हुइल । मानो एक सिक्काके डुइ पाटा हस रहल रलहि ।  अब यि ३ गोचालि अरविन्द, महेश ओ सगुन हमार सँगे नै हुइट । सडाके लग विडा हो सेकल बटाँ । ट फेन मुटुके ढकढिउरिम हरडम रटि रहिहि । हमार मन मस्टिकमे जियल रहिहि । गोचाली आन्दोलनमे लागल मोरे गाउँक् कालीरामके पुरा सफलटाके सुभकामना कर्टि यि कलम बन्ड करटुँ ।    साभारः लावा डग्गर त्रैमासिक, बरस ७, अंक ४, (कार्तिक–पुस) २०७३ सगुनलाल २०५८ पुस १२ गते प्रशासनसे वेपत्ता पारगइल बटाँ । शीर्षकलगायत कुछ संशोधनसहित प्रकाशित ।–सम्पादक