Above News Title

थारु संस्कृति झल्किने चित्रकला प्रतियोगिता सम्पन्न

थारु संस्कृति झल्किने चित्रकला प्रतियोगिता सम्पन्न

चितवनमा भैरहेको आठौं खिचरा महोत्सवमा विभिन्न सिर्जनात्मक क्रियाकलाप पनि भैरहेको छ ।

यसै क्रममा तेस्रो दिन शनिबार थारु संस्कृति झल्किने चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । 

प्रतियोगितामा स्काइराइडर आवासीय माविका समर्पण खनाल प्रथम, होली गार्डेन मोडर्न स्कुलका निरज चौधरी द्वितीय, डेजी आमाविका सुगम गौतम तृतीय भएका छन् । 

त्यस्तै, सैनिक आवासीय माविका तृशन आले मगरले सान्तवना स्थान हासिल गरेका छन् । 

चित्रकार दिनेश्वर महतो र साहित्यकार तथा चित्रकार मनोज चौधरीले प्रतियोगी चित्रकलाका मूल्याङ्कन गरेका थिए ।

प्रकाशित:

१३२८ दिन अगाडि

|

३० पुष २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२३ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५८ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६७ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२२ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७२ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२८ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६० दिन अगाडि

|

२७ मंसिर २०७९