भुरभुरा रहर थारु सिनेमाकी प्रमुख कलाकारमध्ये एक लहिया थारूको ७० वर्षको उमेरमा निधन भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–१०, गैरी गाउँ दाङकी लहियाको माघ २ गते राती सवा ११ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनी ख्याल बगालका महासचिव प्रणव आकाशका हजुरआमा थिइन् । सुशील चौधरीको लेखन रहेको भुरभुरा रहरका क्रियटिभ डाइरेक्टर हुन् प्रणव ।
भुरभुरा रहरमा त्यस फिल्मका प्रमुख पात्र छविलाल कोपिलाको आमा भएर अभिनय गरेकी लहियाको अभिनय जीवन्त थियो ।
दाँयाबाट पहिलो लहिया थारू
प्रकाशित:
१३२६ दिन अगाडि
|
३ माघ २०७९
४ दिन अगाडि
|
१५ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
७ भदौ २०८३
२१ दिन अगाडि
|
२९ साउन २०८३
३२ दिन अगाडि
|
१८ साउन २०८३
३४ दिन अगाडि
|
१६ साउन २०८३
१४२४ दिन अगाडि
|
२५ असोज २०७९
१४५९ दिन अगाडि
|
२१ भदौ २०७९
१४६८ दिन अगाडि
|
१२ भदौ २०७९
१४२३ दिन अगाडि
|
२६ असोज २०७९
१३७३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२९ दिन अगाडि
|
२० असोज २०७९
१३६१ दिन अगाडि
|
२७ मंसिर २०७९