Above News Title

शेरबहादुर चौधरीलाई  निबुलाल डोङ्ली थारू साहित्य पुरस्कार

शेरबहादुर चौधरीलाई  निबुलाल डोङ्ली थारू साहित्य पुरस्कार

डा कृष्णराज सर्वहारीद्वारा आफ्ना हजुरबा र हजुरआमाको नाममा स्थापित निबुलाल डोङ्ली थारू साहित्य पुरस्कार शेरबहादुर चौधरीलाई  प्रदान गरिएको छ ।

आदर्श मावि देउपुरमा शिक्षणरत शेरबहादुर चौधरीको थारु भाषाको गाउँखाने कथा जानो का हो ? प्रकाशित छ । त्यस्तै नेपाली भाषामा उनका टुक्रिएको चंगा धागो चुँडिएको चंगा गरी २ कथा संग्रह दहित वंशावली प्रकाशित छ ।

सोमबार लेखक सङ्घ दाङको २८औं साधारणसभा तथा पुरस्कार एवं सम्मान समारोहमा उक्त पुरस्कार पुरस्कार प्रदान गरिएको हो ।

निबुलाल डोङ्ली थारू साहित्य पुरस्कार यसअघि सोमप्रसाद चौधरी, गोमादेवी चौधरी, प्रकाशप्रिया कुसुम्या, डा गोविन्द आचार्य, श्रीराम चौधरी, अशोक थारु, महेश चौधरीलगायतलाई प्रदान गरिएको छ ।

लेखक सङ्घ दाङले प्रत्येक वर्ष फागुन ७ गते वार्षिकोत्सव मनाई विभिन्न पुरस्कार प्रदान गर्ने गरेकोमा आइतबार २८ स्रष्टालाई सम्मान तथा पुरस्कार वितरण गरेर २८ औं साधारसभा सम्पन्न गरेको हो । संघका अध्यक्ष खगराज न्यौपानेको अध्यक्षता एवं संस्थापक उपाध्यक्ष गुरुप्रसाद शर्मा रेग्मी ‘रतन’को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

प्रकाशित:

१२९७ दिन अगाडि

|

८ फागुन २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६६ दिन अगाडि

|

२७ मंसिर २०७९