Above News Title

नेपाली भाषाको गीतमा पाइला चाल्दै नरेश जोगी 

रुपेश तामाङको निर्देशनमा निर्माण भैरहेको फिल्मको शीर्ष गीतमा संगीत भर्न पाएपछि यतिवेला नरेश जोगी दंग छन्
नेपाली भाषाको गीतमा पाइला चाल्दै नरेश जोगी 

थारु गीत संगीतमा चलेको नाम हो नरेश जोगी । उनले थारु भाषाका धेरै गीतमा स्वर तथा संगीत भरेका छन् । उनी पछिल्लो समयमा भने नेपाली भाषाका गीत संगीतमा पनि पाइला चाल्न प्रयासरत छन् । 

नरेशले २ बर्षअघि ‘म यस्तो गीत गाउँछु २’ को प्रमोशनल गीत विभिन्न भाषामा तयार पारेका थिए । ती प्रमोसनल गीतबाट उनले राम्रै चर्चा परिचर्चा पाएका छन् । 

त्यही गीत सार्वजनिक भएपछि दर्शकबाट पाएको माया र साथबाट हौसिएर उनले पूजा शर्माको मुख्य भूमिका रहेको सिनेमा ‘दान्भी’को शीर्ष गीतमा संगीत तयार पारेका छन् ।

रुपेश तामाङको निर्देशनमा निर्माण भैरहेको फिल्मको शीर्ष गीतमा संगीत भर्न पाएपछि यतिवेला नरेश जोगी दंग छन् । निर्माण टिमले आफ्नो सृजना र प्रतिभामा विश्वास गरेकाले पनि आगामी दिनमा आफूलाई अझै राम्रो सिर्जना दिनुपर्ने चुनौती थपिएको उनको बुझाई छ । 

संगीतकार जोगीको शब्द तथा संगीतमा तयार भएको फिल्मको गीतमा राजेश पायल राई र समीक्षा दाहालको स्वर सुन्न सकिनेछ । गणेश चौधरीले एरेञ्ज गरेको गीतमा अभिनेत्री शर्मा र कुन्साङ बम्जोनलाई फिचर्ड गरिनेछ । 
नरेश जोगीले स्वर तथा संगीत दिएको दिन गिन गिन, ओ साजन, ओ साजन २, तोहार प्यारमे लगायतका गीत थारु समुदायमा चर्चित छन् ।
 
प्रकाशित:

१०७९ दिन अगाडि

|

५ असोज २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६२ दिन अगाडि

|

२७ मंसिर २०७९