Above News Title

साहित्यकार सुशील चौधरीले मनाए परिवारसँग दसैँ

साहित्यकार सुशील चौधरीले मनाए परिवारसँग दसैँ

                                                                                                                                         तस्विरः मानबहादुर चौधरी

साहित्यकार सुशील चौधरीले आफ्नो पुर्ख्यौली गाउँ बर्दियाको मयुरबस्तीमा परिवारसँग दसैँ मनाएका छन् । 

२०७९ पुसको अन्तिम साताबाट ब्रेन ह्यामरेज भई थलिएका उनको स्वास्थ्यमा क्रमिक सुधार आए पनि फलोअप पुगिरहेको छैन । 
प्रत्यक्ष भेटघाट तथा फोनमा कुराकानी गर्ने शुभेच्छुकहरुलाई उनले पुराना कुरा उप्काएर आफ्नो याददास्त बलियो रहेको  प्रमाण दिइरहेका छन् । तर, हिँड्डुल गर्न, लेखपढ गर्न, कम्प्युटर चलाउन उनलाई अझै पनि समस्या रहेको छ । 

उनले ढकियाखबरमार्फत् आफ्ना सबै शुभेच्छुकहरुलाई दसैँ, तिहार तथा छठको शुभकामना दिएका छन् । उनकी धर्मपत्नीले भनिन्, ‘उहाँको फलोअपका लागि यसै कार्तिक महिनामा काठमाडौं लानुपर्ने छ । तर, आर्थिक अभावले सकिरहेका छैनौं ।’

उनको नेपालगन्ज, काठमाडौं, रजहरलगायतको विभिन्न अस्पतालमा लामो समयसम्म उपचार भएको थियो । 

प्रकाशित:

१०४३ दिन अगाडि

|

१० कात्तिक २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६८ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२३ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६१ दिन अगाडि

|

२७ मंसिर २०७९