Above News Title

मधेसको इतिहास लेखनको लागि प्रस्ताव आव्हान

मधेसको इतिहास लेखनको लागि प्रस्ताव आव्हान

मधेस प्रज्ञा-प्रतिष्ठानले मधेस (तराई)को इतिहास लेखनका लागि सम्बन्धित क्षेत्रका विशेषज्ञ तथा  विद्वानहरूलाई  प्रस्ताव आह्वान गरेको छ । 

मधेसको प्राचीन इतिहास, मध्यकालीन इतिहास र आधुनिक इतिहासदेखि सांस्कृतिक, आर्थिक इतिहासका जानकारहरूले प्रस्ताव आव्हान गर्न पनि प्रतिष्ठानले आग्रह गरेको छ ।

एक सूचना जारी गर्दै सक्षम व्यक्तिले तीस दिनभित्र मधेस प्रज्ञा प्रतिष्ठानको कार्यालयमा प्रस्ताव पेस गर्न आग्रह गरिएको छ । माघ २७ सम्म प्रस्तावना पठाउन सकिनेछ ।

प्रकाशित:

९६६ दिन अगाडि

|

२७ पुष २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६८ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२३ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६१ दिन अगाडि

|

२७ मंसिर २०७९