२०३० सालमा नै रामानन्दप्रसाद सिंह र सर्वस्वलाल चौधरीद्वारा संकलित थारु–नेपाली–अङ्ग्रेजी शब्दकोशको जेठ १२ गते विमोचन भएको छ ।
बौद्ध जागरण सिंह बिहारको आयोजनामा ललितपुर, कुपण्डोलस्थित नाइटिङेल बोर्डिङ स्कुलमा भएको कार्यक्रममा प्रमुख अतिथि संघीय सभासद तेजुलाल चौधरीले थारु भाषा हराउँदै गएकाले यस्ता शब्दकोशको प्रकाशन महत्वपूर्ण भएको बताए ।
प्राडा बलराम प्रसाईंले शब्दकोशको अंग्रेजी अर्थमा सहयोग गरेका हुन् । कार्यक्रममा डा केशवमान शाक्य, कपिलबस्तुका पूर्व जिविस सभापति कृष्णबहादुर चौधरी, हरिप्रसाद चौधरी, महेश चौधरी लगायतले पुस्तक तथा यसका संकलकद्वयको बारेमा प्रकाश पारेका थिए । कार्यक्रम रामलगन चौधरीको अध्यक्षतामा भएको थियो ।
प्रकाशित:
८३३ दिन अगाडि
|
१२ जेठ २०८१
६ दिन अगाडि
|
१५ भदौ २०८३
७ दिन अगाडि
|
१३ भदौ २०८३
८ दिन अगाडि
|
१३ भदौ २०८३
१३ दिन अगाडि
|
७ भदौ २०८३
२२ दिन अगाडि
|
२९ साउन २०८३
३४ दिन अगाडि
|
१८ साउन २०८३
३५ दिन अगाडि
|
१६ साउन २०८३
१४२५ दिन अगाडि
|
२५ असोज २०७९
१४६० दिन अगाडि
|
२१ भदौ २०७९
१४७० दिन अगाडि
|
१२ भदौ २०७९
१४२५ दिन अगाडि
|
२६ असोज २०७९
१३७४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३० दिन अगाडि
|
२० असोज २०७९
१३६३ दिन अगाडि
|
२७ मंसिर २०७९