Above News Title

लोकवार्ता परिषद् नेपालको अध्यक्षमा प्राडा भवेश्वर पंगेनी चयन

१३औं लोकवार्ता सम्मेलन २०८१ कात्तिक पहिलो साता कर्णाली प्रदेशका मुगु, जुम्ला र कालिकोट जिल्लामा संगोष्ठी गरी आयोजना हुने
लोकवार्ता परिषद् नेपालको अध्यक्षमा प्राडा भवेश्वर पंगेनी चयन

लोकवार्ता परिषद् नेपालको साधारण सभा तथा पाचौॅ अधिवेशन जेठ १९ गते बालमीकि क्याम्पस, काठमाडौमा सम्पन्न भएको छ ।  अधिवेशनबाट प्राडा भवेश्वर पंगेनीको अध्यक्षतामा सर्वसम्मत रूपमा नयॉ कार्यसमिति चयन भएको छ ।

जसमा वरिष्ठ उपाध्यक्ष प्राज्ञ यज्ञराज उपाध्याय, उपाध्यक्ष प्राडा ध्रुवकुमार घिमिरे, उपाध्यक्ष मनोहर लामिछाने, महासचिव प्राडा ध्रुवप्रसाद भट्टराई, उपमहासचिव प्राडा धनेश्वर नेपाल, सचिव प्रतिभा पुन, सहसचिव गायत्री पराजुली, कोषाध्यक्ष अम्बादत्त भट्ट चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा प्राडा षडानन्द पौड्याल, डा बद्री बिनाडी, डा कुलराज निरौला, डा शशि थापा पण्डित, प्राज्ञ कालीबहादुर शाही, प्राज्ञ डा कृष्णराज सर्वहारी, प्रवीण पुमा, दिलविक्रम आङ्देम्बे, रंजुकुमारी देव तथा विष्णु परियार चयन भएका छन् ।

परिषदका अध्यक्ष प्राडा प्रेम खत्रीको सभापतित्वमा भएको कार्यक्रमको समुद्घाटनमा कार्यक्रमका प्रमुख अतिनि प्राडा जीवेन्द्रदेव गिरी, लोकवार्ता परिषद् नेपालक सुत्राधार प्राडा कुसुमाकर न्यौपाने, त्रिवि नेपाली विभागका प्रमुख कृष्णप्रसाद न्यौपाने, प्राडा कपिल लामिछाने लगायतले शुभकामना मन्तव्य दिएका थिए । साथै, महासचिव प्राडा ध्रुवप्रसाद भट्टराईले प्रगति प्रतिवेदन र कोषाध्यक्ष गायत्री पराजुलीले आर्थिक प्रचिवेदन प्रस्तुत गरेका थिए ।

स्मरण रहोस्, लोकवार्ता परिषद् नेपालले १३औं लोकवार्ता सम्मेलन २०८१ कात्तिक पहिलो साता (३ गतेदेखि ११ गतेसम्म) कर्णाली प्रदेशका मुगु, जुम्ला र कालिकोट जिल्लामा संगोष्ठी गरी आयोजना हुने भएको छ ।

प्रकाशित:

८२६ दिन अगाडि

|

२० जेठ २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६३ दिन अगाडि

|

२७ मंसिर २०७९