नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देहीको संयोजनमा फागुन १० गतेदेखि १४ गतेसम्म लुम्बिनी ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ का हुन गइरहेको छ ।
प्रदर्शनीका लागि माघ १८ गते शुक्रवार ४१ सदस्यीय मूल आयोजक समिति तथा विभिन्न उपसमिति गठन गरिएको छ । प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख तथा लुम्बिनी प्रदेश समन्वय समिति संयोजक दिनेश्वर महतोका अध्यक्षतामा बसेको भेलाले गठन गरेको समितिमा नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देहीका अध्यक्ष दिलीप रसाइली सह–संयोजक रहेका छन् ।
त्यस्तै, भेलाले कार्यकारी उपसमिति, डिस्प्ले उपसमिति, आर्थिक व्यवस्थापन, कलाकृति सङ्कलन, स्वास्थ्य/सुरक्षा/स्वयंसेवक/अतिथि सत्कार, विविध कला गतिविधि उपसमितिसमेत गठन गरेको छ ।

प्रकाशित:
५८२ दिन अगाडि
|
१८ माघ २०८१
५ दिन अगाडि
|
१५ भदौ २०८३
७ दिन अगाडि
|
१३ भदौ २०८३
७ दिन अगाडि
|
१३ भदौ २०८३
१३ दिन अगाडि
|
७ भदौ २०८३
२२ दिन अगाडि
|
२९ साउन २०८३
३३ दिन अगाडि
|
१८ साउन २०८३
३५ दिन अगाडि
|
१६ साउन २०८३
१४२५ दिन अगाडि
|
२५ असोज २०७९
१४६० दिन अगाडि
|
२१ भदौ २०७९
१४६९ दिन अगाडि
|
१२ भदौ २०७९
१४२४ दिन अगाडि
|
२६ असोज २०७९
१३७४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३० दिन अगाडि
|
२० असोज २०७९
१३६२ दिन अगाडि
|
२७ मंसिर २०७९