Above News Title

आम्मामा...कति ठूलो छट्रि (फोटो फिचर)

आम्मामा...कति ठूलो छट्रि (फोटो फिचर)

काठमाडौँ, साउन २८ । थारु समुदायमा वर्खाको समयमा विशेष गरेर छट्रिको प्रयोग गरिन्छ ।  छाताको सट्टा थारुहरुले पात र बाँसले हाँतले बुनेको छट्रि प्रयोग गर्ने गर्दछन् । 

यो छट्रि बरघर रेस्टुरेन्टको यही भदौ १ बाट बौद्धमा खुल्न लागेको नयाँ शाखामा प्रदर्शन गरिने रेस्टुरेन्टको सञ्चालक सीताराम चौधरीले ढकिया खबरलाई बताए । स्मरण रहोस्, अहिले बरघर रेस्टुरेन्ट कीर्तिपुरको पाँगामा सञ्चालन भइरहेको छ । उनका अनुसार सम्भवत यसअघि यति ठूलो छट्रि बनेको छैन । बर्दिया, राजपुर–२ जोतपुरका भरतलाल थारुले  तयार पारेको यो छट्रिको लम्बाई १२ फुट छ ।

प्रकाशित:

१४८३ दिन अगाडि

|

२८ साउन २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६८ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२३ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६१ दिन अगाडि

|

२७ मंसिर २०७९