७ बुँदे घोषणापत्र जारी गर्दै सकियो १०औं थारू साहित्य राष्ट्रिय सम्मेलन 

७ बुँदे घोषणापत्र जारी गर्दै सकियो १०औं थारू साहित्य राष्ट्रिय सम्मेलन 

२१४ दिन अगाडि

|

२० माघ २०८२

थारु कविता प्रतियोगितामे सत्य नारायण दहित पहिला

थारु कविता प्रतियोगितामे सत्य नारायण दहित पहिला

२१८ दिन अगाडि

|

१६ माघ २०८२

१०वा थारु साहित्य राष्ट्रिय सम्मेलनके अवसरमे थारु लेखक संघ नेपालसे कैगिल थारु भासाके कविता प्रतियोगितामे सत्य नारायण दहित पहिला हुइल बटाँ । धनगढी, कैलाली निवासि दहितके बुढापा सिर्सकके कविता पहिला हुइलक हो । ओस्टक गढवा–२, दाङदेउखरके भीमेश चौधरीके उडान सिर्सकके कविता डुस्रा हुइल बा ।  ओस्टक कञ्चनपुरके प्रकृति पूजाके जिन्दगीक इजलास म से सिर्सकके कविता टिस्रा हुइल बा ।  कविता प्रतियोगिताके पहिला पुरस्कार ९ हजार, डुस्रा ६ हजार ओ टिस्रा ३ हजार ओ प्रमानपत्र बा । थारु लेखक संघ नेपालके केन्द्रीय अध्यक्ष डा कृष्णराज सर्वहारी आबसे प्रत्येक सम्मेलनमे कविता प्रतियोगिता नियमित कैना ओ पुरकारके रकम बह्रैटि लैजैना बटैलाँ । कविता प्रतियोगिता निर्नायक समितिके संयोजक छविलाल कोपिलाके अन्सार प्रतियोगितामे जम्मा २५ जनहनके सहभागिटा रहे ।  पटेर्वा सुगौली गाउँपलिका–२, बेलवा, पर्सामे इहे माघ १५ से १७ गतेसम हुइना १०वा थारु साहित्य राष्ट्रिय सम्मेलनमे प्रतियोगिन पुरस्कार डे जाइ । 

महाकवि हृदयनारायणहे थारु साहित्य पुरस्कार, गायिका समिक्षाहे महिला प्रतिभा

महाकवि हृदयनारायणहे थारु साहित्य पुरस्कार, गायिका समिक्षाहे महिला प्रतिभा

२२० दिन अगाडि

|

१४ माघ २०८२

‘थारू साहित्य पुरस्कार २०८२’ बाराके स्रस्टा हृदयनारायण चौधरीहे डेना निर्नय हुइल बा । थारू लेखक संघ नेपाल २०७७ सालमे स्थापना करल इ पुरस्कारके राशी ६० हजार रुप्या बा । उहाँहे इ पुरस्कार माघ १५ से १७ गटेसम पटेर्वा सुगौली गाउँपालिका–२, बेलवा पर्सामे हुइटि रहल १०वा थारू साहित्य राष्ट्रिय सम्मेलनमे पुरस्कार डे जैना संघके सचिव अनिल कुश्मी जनैलाँ ।  जितपुर सिमरा उपमहानगरपालिका–५, बकुलिया भवानीपुरके लेखक हृदयनारायणके २०३२ सालमे प्रकासिट कहली, सुनली, बुझली  थारु भासक् पहिला खिस्सासंग्रह हो । ओस्टक उहाँक् ललित बिस्तर (२०६८) थारु भासम् पहिला महाकाव्य अनुवाद हो कलेसे बन्हन (२०७१) थारु भासक् पहिला मौलिक महाकाव्य हो । इ बाहेक उहाँक् मेहमान (२०४५, डोसर संस्करणः २०७०) कविता संग्रह, थारु व्याकरण (२०४६), थारु जाति और समय (२०४८) निवन्ध संग्रह, चतुरंगी फूल (२०५६), कविता संग्रह। थारु संस्कार एक परिचय (२०५८), अभियान (२०५९) नाटक संग्रह, प्रभात रोशनी (२०५९) लघुखण्ड काव्य निक्रल बटिन । साठीके दशकसे कुछ सम्ठाइल उहाँ असीके दशकसे फे पोस्टा निकारे भिंरल बटाँ । इहे क्रममे खोजखबर थारु भाषाके (२०८०) निवन्ध, थारु जाति आ समय  (२०८१) नाटक, दुलदुल घोडा (२०८१) बालकविता संग्रह ओ पेहानी (२०८२) थारु भासामे पद्य सवाल जवाफ प्रकासिट बटिन । ओस्टक २०८२ सालके थारु महिला प्रतिभा सशक्तिकरण पुरस्कारसे लम्कीचुहा नगरपालिका कैलालीके गायिका समीक्षा चौधरी पुरस्कृत हुउइया बटि । इ पुरस्कारके राशी ३० हजार रुप्या बा ।  रोदन मेडिकल धनगढीके सञ्चालक चन्द्रसिंह चौधरी आपन दिवंगत गोसिन्या प्रतिभा चौधरीके पहिलो वार्सिक पुन्य तिथिके अवसरमा २०७९ सालमे इ पुरस्कार स्थापना कर्लक हुइट । कोरोनाके कारन २०७८ सालमे उहाँक् गोसिन्या प्रतिभा चौधरी बटिल रहि । थारु लेखक संघके पहिलक् अध्यक्ष सीताराम चौधरीके संयोजकत्वमा पुरस्कार छनौट समिति गठन हुइल रहे । उ समितिके सदस्यमे मोहन चौधरी, मनमति बखरिया, सुवेश कठरिया ओ सदस्य सचिवमे अनिल कुश्मी रहिट ।  थारु लेखक संघके केन्द्रीय अध्यक्ष डा कृष्णराज सर्वहारी कहलाँ, ‘२०७७ सालमे स्थापना करल थारु साहित्य पुरस्कार सुरुके बरस आख्यानकार शेखर दहितहे डेहेबेर यकर रकम ११ हजार १ सय ११ रहे । इ बरस ६० हजार हो सेकल । इ पुरस्कारहे थारु साहित्यके सबसे भारि पुरस्कार बनैना योजना बा ।’ ओस्टक उहाँ इहे माघ १५ से १७ गटेसम पटेर्वा सुगौली गाउँपालिका–२, बेलवा पर्सामे हुइटि रहल १०वा थारू साहित्य राष्ट्रिय सम्मेलनमे सब थारु स्रस्टन आइक अर्जि कर्ले बटाँ ।   

थाकसको ७७औं स्थापना दिवसः ८ जनालाई मरणोपरान्त सम्मान

थाकसको ७७औं स्थापना दिवसः ८ जनालाई मरणोपरान्त सम्मान

२२० दिन अगाडि

|

१४ माघ २०८२

थारू कल्याणकारिणी सभा (थाकस) केन्द्रीय समितिले थाकस स्थापना गराउन महत्वपूर्ण योगदान दिने ८ जना अग्रज व्यक्तित्वहरूलाई आफ्नो ७७ ओ स्थापना दिवसमा  ८ जनालाई मरणोपरान्त सम्मान गरेको छ । माघ १२ गते काठमाडौंमा गरिएको कार्यक्रममा सम्मानित हुनेहरूमा थाकसका निम्न संस्थापकहरु रहेका छन्ः स्व अमर फौजदार (बारा), थाकसका प्रथम अध्यक्ष स्व बलिबन्ठा थारू, थाकस संस्थापक महामन्त्री स्व केवल चौधरी (रौतहट), थाकसका संस्थापक स्व चिरञ्जीवि चौधरी (जसले तकालिन प्रम मोहन शमशेरबाट थाकसको लागि लालमोहर लिएका थिए), थाकस संस्थापक स्व राम प्रसाद राय थारू, स्व चुल्लाइ थारू, स्व महन्थराम चौधरी तथा स्व हरिचरण चौधरी  रहेका छन् । सम्मानित हुने व्यक्तिका परिवारका सदस्यहरूलाई कार्यक्रमका प्रमुख अतिथि थारू आयोगका कार्यबाहक अध्यक्ष सुबोध सिंह थारु , थाकसका केन्द्रीय अध्यक्ष प्रेमीलाल चौधरी लगायतले सम्मान पत्र र खादा लगाइदिएका थिए। 

थारू कलामा सोमिना चौधरीको सुन्दरता

थारू कलामा सोमिना चौधरीको सुन्दरता

२३४ दिन अगाडि

|

२९ पुष २०८२

चितवन, खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केहीबेर रोक्छ । रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ होइन, त्यो थारु समुदायको इतिहास, संस्कृति र जीवनशैली बोलिरहेको क्यानभास हो । चितवनको राप्ती नगरपालिका–६ बेल्डियाकी कलाकार सोमिना चौधरीले त्यो क्यानभासमा वास्तविकता भरेकी हुन् । विगत केही वर्षदेखि रङ पेन्टिङ कलामार्फत चितवनको पहिचान उजागर गर्दै आएकी चौधरीका लागि आर्ट केबल पेसा मात्र होइन, आत्मा र संस्कृतिसँग जोडिएको अभियान हो । यही पुस २९ गतेदेखि सुरु हुने खिचरा महोत्सवको पर्खालमा पेन्टिङ गर्दै भेटिनुभएकी उनले भनिन्, ‘थारु समुदायको आफ्नै संस्कृति र संस्कार छन् । ती विस्तारै हराउँदै गइरहेका छन् । त्यसलाई जोगाउन आर्ट प्रभावकारी माध्यम हो ।’ ललितकला क्याम्पसबाट आर्टमा स्नातक गरेकी सोमिना अहिले यहाँका विद्यालयमा आर्ट विषय अध्यापन गर्दै आएकी छन् । साथै आफ्नै आर्ट स्टुडियोमार्फत व्यावसायिक रूपमा पनि सक्रिय छन् । चार-पाँच वर्षदेखि स्केच, वाटरकलरलगायत विभिन्न मिडियममा कला सिकाउने काम गर्दै आएकी उनका विद्यार्थीलाई कला प्रेम र सृजनात्मकता सिक्न प्रेरणा मिल्छ । चितवनको राप्ती नगरपालिका–६ बेल्डियाकी कलाकार सोमिना चौधरीले खिचरा महोत्सवको थारु आर्ट ग्यालरीका लागि चौधरीले कोर्नुभएका चित्रले थारु जीवनशैली स्पष्ट देखाउँछन् । काठको गाडा, परम्परागत खानेकुराका पोका, अन्न भण्डारण गर्ने तरिका र हरियाली खेतमा फुलेको तोरीले पहेँलो रङ चढेको दृश्य यी सबै चित्रले वास्तविक चितवनको झल्को दिन्छ । उनी भन्छिन्, ‘पहिला हाम्रो समुदायमा अन्न कसरी भण्डारण गरिन्थ्यो, घरायसी सामान कस्ता हुन्थे, त्यो पुस्तान्तरण हुन जरुरी छ । चित्रकलाले त्यो कथा सजिलै बताउन सक्छ ।’ सानैदेखि पेन्टिङप्रति रुचि राख्ने चौधरीले पढाइसँगै व्यवसायिक रूपमा आर्ट अघि बढाउने निर्णय गरिन् ।  क्याम्पस पढ्दाखेरी आफ्नै गाउँ–ठाउँ र संस्कृतिको झल्को दिने चित्र बनाउने सोच उनमा थियो । आज उनका चित्रहरू महोत्सवका पर्खालमा मात्र होइन, धेरैको मनमा पनि कोरिन थालेका छन् । ‘आर्ट भनेको प्यासन हो’, उनले भनिन्, ‘यो जबर्जस्ती सिकिने कुरा होइन । भित्रैबाट आउनुपर्छ ।’ यही सोचका साथ उनी अहिले अन्य इच्छुकलाई पनि आर्टसम्बन्धी सीप सिकाउँदै आएकी छन् । सोमिनाले साना बालबालिकादेखि व्यावसायिक रूपमा आर्ट गर्न चाहनेलाई परामर्श दिँदै आएकी छन् । केही महिनादेखि आफ्नै खैरहनी–८ मा रहेको स्टुडियोमार्फत व्यावसायिक रूपमा आर्ट गर्दै आएकी उनका कलाकृतिको माग बढ्दो छ । चौधरीले भनिन्, ‘खिचरा महोत्सव थारु समुदायको पर्व हो । महोत्सवमा थारु संस्कृति झल्काउने काम गर्न पाउँदा गर्व लागेको छ किनभने म पनि थारु हुँ ।’ सोमिनाका अनुसार आर्टको मूल्य केबल पैसामा होइन, यसको मूल्य भाव, इतिहास र महत्वमा नीहित हुन्छ । खैरहनीको महोत्सवस्थलको त्यो पर्खाल अहिले केबल रङले सजिएको छैन, त्यहाँ थारु पहिचान बोलिरहेको छ । सोमिनाको कलामा केबल कलामात्र होइन, थारु संस्कृति र माया पनि समेटिएको छ, जसले दर्शकका मनमा गहिरो छाप छोड्छ । रासस

थारु साहित्य पुरस्कारके रकम इ बरस ६० हजार

थारु साहित्य पुरस्कारके रकम इ बरस ६० हजार

२४३ दिन अगाडि

|

२० पुष २०८२

थारु लेखक संघ नेपालसे स्थापित थारु साहित्य पुरस्कारके रकम इ बरस २०८२ सालमे ६० हजार बना गइल बा । पटेर्वा सुगौली गाउँपलिका–२, बेलवा, पर्साके थारु अतिथि सेवा सदन समिति सभाकक्षमे अइना माघ १५ से १७ गटेसम हुइना १०औं थारु साहित्य राष्ट्रिय सम्मेलनके अवसरमे इ पुरस्कार डे जैना आयोजक जनैले बा ।  पुरस्कारके लग स्रस्टालोग अपन प्रकाशित हुइल पोस्टा, बायोडाटा इहे पुस २४ गतेसम tlekhaksangh@gmail.com मे पठा सेक्ना जानकारी थारु लेखक संघ नेपालके सचिव अनिल कुश्मीसे हस्ताक्षरित विज्ञप्तिमे बा ।  थारु लेखक संघ नेपालसे स्थापित पुरस्कार अब्बेसम पाँच जनहनहे डे गइल बा। बर्दियाके शेखर दहित, दाङदेउखरके दोषहरण चौधरी, कैलालीके लक्ष्मी राना ओ सुनसरीके रामसागर चौधरीहे उ पुरस्कारसे पुरस्कृत हुइल बटाँ । ओस्टक गइल बरस बर्दिया, मयूरबस्तीके स्रस्टा सुशील चौधरीहे इ पुरस्कार डे गइल रहे । गइल बरस थारु साहित्य पुरस्कारके राशी ५० हजार रहे । ओस्टके थारु लेखक संघ नेपालके लग धनगढीके चन्द्र चौधरीसे स्थापित प्रतिभा महिला सशक्तिकरण पुरस्कारके राशी इ बरस ३० हजार कैगैल बा । आम्हिनसम दाङदेउरखके मन्जिता चौधरी, बाराके शान्ति चौधरी ओ कञ्चनपुरके सुनिता चौधरी सानु सहित ३ जनहनहे इ पुरस्कार डे गइल बा । गइल बरस २५ हजार रहल इ पुरस्कारके राशी असौं ३० हजार बना गइल बा । इ पुरस्कार फेन १०औं थारु साहित्य राष्ट्रिय सम्मेलनके अवसरमे डे जाइ ।