सुर्खेत
वीरेन्द्रनगर नगरपालिकाको नागरिक उन्मुक्ति पार्टीको विशेष नगर भेलाबाट संयोजकमा ऋद्धि बहादुर चौधरी सर्वसम्मत चयन भएका छन् ।
शनिबार भएको भेलामा ऋद्धि बहादुर चौधरीको संयोजकत्वमा ३१ सदस्य नगर कमिटी गठन भएको छ । जसको सचिवमा मानकुमारी चौधरी छानिएकी छिन् ।
नागरिक उन्मुक्ति पार्टी कर्णाली प्रदेश इन्चार्ज महेन्द्र उपाध्यायको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण केन्द्रीय सदस्य सन्तोष कठरियाले गरेका थिए ।
कैलाली क्षेत्र नम्बर १ का निर्वाचित सांसद रेशम चौधरीको संरक्षकत्वमा देशभरी नागरिक उन्मुक्ति पार्टीको संगठन विस्तार अभियान सुरु भएको छ ।

प्रकाशित:
१४६२ दिन अगाडि
|
१८ भदौ २०७९
४ दिन अगाडि
|
१५ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
७ भदौ २०८३
२१ दिन अगाडि
|
२९ साउन २०८३
३२ दिन अगाडि
|
१८ साउन २०८३
३४ दिन अगाडि
|
१६ साउन २०८३
१४२४ दिन अगाडि
|
२५ असोज २०७९
१४५९ दिन अगाडि
|
२१ भदौ २०७९
१४६८ दिन अगाडि
|
१२ भदौ २०७९
१४२३ दिन अगाडि
|
२६ असोज २०७९
१३७३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२९ दिन अगाडि
|
२० असोज २०७९
१३६१ दिन अगाडि
|
२७ मंसिर २०७९