Above News Title

भजनी नगरपालिकाको १०० दिने उपलब्धि : कक्षा ५ सम्म थारु भाषामा पढाइको तयारी

भजनी नगरपालिकाको १०० दिने उपलब्धि : कक्षा ५ सम्म थारु भाषामा पढाइको तयारी

धनगढी । कैलालीको भजनी नगरपालिकाले कक्षा १ देखि ५ सम्ममा स्थानीय थारु भाषामा पढाइको तयारी भइरहेको जनाएको छ ।

बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित भइ आएका नगर प्रमुख केवल चौधरीले आफ्नो १०० दिनको उपलब्धि सार्वजनिक गर्दै कक्षा १ देखि ८ सम्मको शिक्षा निशुल्क गरिएको, कक्षा १ देखि ५ सम्म स्थानीय थारु भाषामा पाठ्यक्रम तयार गरि लागु गर्ने चरणमा रहेको जनाएका हुन् ।भजनी नगरपालिका आदिवासी थारु बाहुल्य क्षेत्र हो ।

नगरपालिकाले आफ्नो १०० दिने उपलब्धिको रुपमा निजी श्रोतका शिक्षकहरुको तलब वृद्धि गरिएको, विद्यालयलाई कम्प्यूटर तथा प्रिन्टर वितरण गरिएको जनाएको छ ।

त्यस्तै, १०० दिनको अवधिमा ४५ लाख, ४३ हजार ८६८ रुपैयाँ आन्तरिक राजश्व संकलन गरेको जनाएको छ भने चालु आर्थिक वर्षमा सम्पति करको दररेटमा १६ प्रतिशत घटाई नगरवासीलाई सहुलियत दिएको बताएको छ ।
 
प्रकाशित:

१४५८ दिन अगाडि

|

२१ भदौ २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२३ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५८ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६७ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२२ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७२ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२८ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६० दिन अगाडि

|

२७ मंसिर २०७९