Above News Title

प्रदेशका ११ वटा भाषालाई सरकारी कामकाजको भाषा मान्यता दिनुपर्ने सुझाव

प्रदेशका ११ वटा भाषालाई सरकारी कामकाजको भाषा मान्यता दिनुपर्ने सुझाव

भाषा आयोगले मंगलबार राष्ट्रपति विद्या भण्डारीलाई छैठौँ प्रतिवेदन पेस गरेको छ ।
छैठौँ प्रतिवेदनमा १० पालिका र प्रदेशका साथै संघीय भाषा नीति र संघीय भाषा ऐन पनि निर्माण हुनु पर्ने, संघ, प्रदेश र स्थानीय तहमा बहुभाषिक नीति बन्नु पर्ने, प्रदेशका ११ वटा भाषालाई संघको सरकारी कामकाजको भाषा मान्यता दिनुपर्ने सुझाव छ । 
त्यस्तै,  भाषिक हिंसा हटाउने गरी भाषिक मानव अधिकारको प्रत्याभूति हुने गरी ऐन बन्नुपर्ने,  मातृभाषामा शिक्षा पाउने हकको प्रत्याभूति दिनुपर्ने,  भाषिक सहिदको अभिलेख संकलन गरी भाषिक सहिदको घोषणा गरिनुपर्ने, भाषा अनुसन्धान केन्द्रको स्थापना गर्नु पर्ने जस्ता २६ वटा सिफारिस गरिएको आयोगका सदस्य अमृत योन्जनले बताए । 

स्मरण रहोस्, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा थारु भाषालाई सरकारी कामकाजको भाषा मान्यता दिनुपर्ने सुझाव यसअघि नै दिइसकिएको छ । 

प्रकाशित:

१४५७ दिन अगाडि

|

२२ भदौ २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२३ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५८ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६७ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२२ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७२ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२८ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६० दिन अगाडि

|

२७ मंसिर २०७९