Above News Title

टीकापुरमा थारु व्यापारी एकजुटः गठन भयो थारु ब्यापार समाज

टीकापुरमा थारु व्यापारी एकजुटः गठन भयो थारु ब्यापार समाज

                                                                                                                                      तस्विरः केवालाल चौधरी
टीकापुरमा शनिबार भएको थारु ब्यापारीहरुको भेलाले थारु ब्यापार समाज गठन गरेको छ ।
भेलाबाट रामप्रसाद चौधरीको  अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरिएको छ । रामप्रसाद रत्गैया झोला उद्योगको संचालक हुन् । 
त्यस्तै, समाजको उपाध्यक्षमा किसन चौधरी, सचिव रामसिंह चौधरी, कोषाध्यक्ष अमर चौधरी रहेका छन् । सदस्यहरुमा पार्वती चौधरी, लालबहादुर चौधरी, जितबहादुर चौधरी, दीपेन्द्र चौधरी र बहबहादुर चौधरी रहेका छन् ।
२०७२ भदौ ८ गते टीकापुर बजारका थारु व्यापारीहरुको घर, पसल छानी छानी आगजनी गरिएको थियो । त्यसबेला टीकापुर उद्योग वाणिज्य संघ नेतृत्वले आफूहरुको क्षतिपूर्तिबारे कुनै पहल नगरेको भनेर थारु व्यापारीहरु रुष्ट थिए । त्यसैबेला थारु व्यापारीहरुको छुट्टै संघ बनेको थियो तर यो संगठन खासै सक्रिय हुन सकेन । अहिले पुनः थारु व्यापारीहरुको संगठनलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।

प्रकाशित:

१४५४ दिन अगाडि

|

२५ भदौ २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२३ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५८ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६७ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२२ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७२ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२८ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६० दिन अगाडि

|

२७ मंसिर २०७९