Above News Title

वागमती प्रदेशभित्र नेवार तथा तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाइने

लुम्विनी तथा सुदूरपश्चिममा थारु भाषा कहिले ? 
वागमती प्रदेशभित्र नेवार तथा तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाइने

वागमती प्रदेश मन्त्रिपरिषद्को सोमबार भदौ २७ गते बसेको बैठकले वागमती प्रदेशभित्र नेवार (नेपाल) तथा तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । 
प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मुक्तानले नेवार समुदायको नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजी भाषा बनाउने प्रक्रिया अगाडि बढाउने निर्णय भएको जनाइन् । 
वागमती प्रदेशमा करिब १८ प्रतिशतले तामाङ तथा १२ प्रतिशतले नेवार बोल्ने गरेका छन् । 
भाषा आयोगको प्रतिवेदनमा वागमतीसहित देशका सातै प्रदेशमा नेपालीबाहेकका ११ वटा भाषालाई सरकारी कामकाजको भाषाको रुपमा सिफारिस गरिएको आयोगका सदस्य अमृत योञ्जन तामाङले जनाए । सोही सिफारिश अनुसार वागमतीमा तामाङ तथा नेवार दुई भाषा लागु गर्न थालिएको हो । 
लुम्विनी तथा सुदूरपश्चिममा थारु भाषा लागु गर्न भाषा आयोगले सिफारिस गरे पनि यी दुवै प्रदेशले कुनै ठोस निर्णय गरेका छैनन् । 
 
प्रकाशित:

१४५२ दिन अगाडि

|

२७ भदौ २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२३ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५८ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६७ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२२ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७२ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२८ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६० दिन अगाडि

|

२७ मंसिर २०७९