Above News Title

थाकस दाङ जिल्ला अधिवशेन  पुसमा हुँदै

थाकस दाङ जिल्ला अधिवशेन  पुसमा हुँदै

थारु कल्याणकारिणी सभा दाङ जिल्ला अधिवेशन पुस २२, २३ र २४ गते हुने भएको छ । सभाको मंगलबार घोराहीमा बसेको वैठकले यस्तो निर्णय गरेको हो । 

त्यसै गरी वैठकले कार्तिक मसान्तसम्म वडा र पालिका स्तरको अधिवेशन गर्ने र मंसिर मसान्तसम्म क्षेत्रिय अधिवशेन सम्पन्न गर्ने निर्णय भएको सभाका सचिव प्रकाश चौधरीले जनाए । 

यसै गरी बैठकमा असोज १३ गते डस्या मिलन कार्यक्रम,  थारु कल्याणकारिणी सभाको बर्षिक स्मारिका प्रकाशन गर्ने  निर्णय पनि गरिएको सभाका सचिव चौधरीले जानकारी दिए  । 
स्मारिकाको लागि भुवन चौधरीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ । समितिको उपसंयोजकमा सन्तोष दहित, सदस्य प्रकाश चौधरी, रामपति चौधरी, दिपक चौधरी, नगेन्द्र चौधरी र सविता चौधरी सदस्य रहेका छन् । 

त्यसै गरी आगामी मंसिर ४ गते हुने  प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि  दाङबाट  प्रत्यक्ष तथा समानुपातिक सदस्यको लागि नाम सिफारिस भएका थारु नेताहरुलाई बधाई तथा शुभकामना दिने निर्णय भएको थाकस सचिव चौधरीले जानकारी दिए ।  

थाकस दाङका अध्यक्ष भुवन चौधरीको अध्यक्षता तथा सभाका केन्द्रीय कोषाध्यक्ष चूर्णवहादुर चौधरीको  बर्का पहुनाइमा सम्पन्न भएको थियो ।
केन्द्रीय अधिवेशनका लागि केन्द्रले भने कुनै मिति तय गरेको छैन ।

प्रकाशित:

१४५१ दिन अगाडि

|

२९ भदौ २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६८ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२३ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६१ दिन अगाडि

|

२७ मंसिर २०७९