एमालेको थारू कोटाबाट प्रतिनिधि सभा समानुपातिक सूचीमा थारू कोटाबाट ६ जना समावेश गरिएका छन् ।
समानुपातिकको बन्द सूचीमा आस्माकुमारी चौधरी, शान्ति चौधरी, लक्ष्मीदेवी डंगौरा चौधरी, कमला चौधरी, जञ्जिरप्रसाद चौधरी र फूलसिंह थारु रहेका छन् ।
लुम्बिनी प्रदेशबाट को को ?
प्रतिनिधि सभामा प्रत्यक्षतर्फ दाङ–१ मा शान्ता चौधरीले टिकट पाएकी छन् । उनी प्रतिनिधि सभामा प्रत्यक्षतर्फ टिकट पाउने लुम्बिनी प्रदेशबाट एक्ली हुन् ।
त्यस्तै, रुपन्देही–३ प्रदेशसभा तर्फ (ख० मा तुलसीप्रसाद चौधरी, बाँके–१ प्रदेशसभा तर्फ (ख) मा दुर्गाप्रसाद चौधरीले टिकट पाएका छन् ।
उता बर्दिया–२ मा प्रदेशसभा तर्फ (क) लहनु चौधरी र (ख) मा कृष्णी थारुले टिकट पाएकी छन् ।
दाङ–१ मा शान्ता चौधरीले टिकट पाउँदा टिकटको अर्को दावेदार गंगा सत्गौवा थारुले पार्टी परित्याग गर्ने घोषणा गर्दै स्वतन्त्र उठ्ने उद्घोष गरेकी थिइन् । उनी अब रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट घन्टी चिन्ह लिएर उठ्ने बताइएको छ ।
प्रकाशित:
१४२८ दिन अगाडि
|
२१ असोज २०७९
४ दिन अगाडि
|
१५ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
७ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
७ भदौ २०८३
२१ दिन अगाडि
|
२९ साउन २०८३
३२ दिन अगाडि
|
१८ साउन २०८३
३४ दिन अगाडि
|
१६ साउन २०८३
१४२४ दिन अगाडि
|
२५ असोज २०७९
१४५९ दिन अगाडि
|
२१ भदौ २०७९
१४६८ दिन अगाडि
|
१२ भदौ २०७९
१४२३ दिन अगाडि
|
२६ असोज २०७९
१३७३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२९ दिन अगाडि
|
२० असोज २०७९
१३६१ दिन अगाडि
|
२७ मंसिर २०७९