धनगढी : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष समेत रहेकी रेशम चौधरी पत्नी रञ्जिता श्रेष्ठ चौधरीले कैलाली निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गराएकी छिन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि उनी उम्मेदवारी दर्ता गराएकी हुन् । योसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ क बाट कैलाश चौधरी र ख बाट लक्ष्मणकिशोर चौधरीले पनि उमेदवारी दर्ता राएकी हुन् ।
उम्मेदवारी दर्तापछि उनले आफूहरुको मुख्य एजेण्डा नै पूर्व सांसद रेशम चौधरीसहित राजबन्दी रिहाइ रहेको बताइन् । टीकापुर घटना मुद्दालाई राजनीति मुद्दाको रुपमा लिनुपर्ने बताउँदै उनले कैलाली निर्वाचन क्षेत्र नं. १ को शान्ति सुरक्षा, यहाँको दीर्घकालीन र भरपर्दो भौतिक विकासलगायत आफुहरुको मुख्य एजेण्डा रहेको सुनाइन् ।
२०७४ को निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं. १ बाट रेशम चौधरी अत्याधिक बुहमतले बिजयी भएका थिए ।
प्रकाशित:
१४२५ दिन अगाडि
|
२३ असोज २०७९
३ दिन अगाडि
|
१५ भदौ २०८३
५ दिन अगाडि
|
१३ भदौ २०८३
५ दिन अगाडि
|
१३ भदौ २०८३
११ दिन अगाडि
|
७ भदौ २०८३
२० दिन अगाडि
|
२९ साउन २०८३
३१ दिन अगाडि
|
१८ साउन २०८३
३३ दिन अगाडि
|
१६ साउन २०८३
१४२३ दिन अगाडि
|
२५ असोज २०७९
१४५८ दिन अगाडि
|
२१ भदौ २०७९
१४६७ दिन अगाडि
|
१२ भदौ २०७९
१४२२ दिन अगाडि
|
२६ असोज २०७९
१३७२ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२८ दिन अगाडि
|
२० असोज २०७९
१३६० दिन अगाडि
|
२७ मंसिर २०७९