Above News Title

मनोनयन दर्ताकै क्रममा अछाममा लाग्यो ‘केपी ओली मुर्दावाद’को नारा

मनोनयन दर्ताकै क्रममा अछाममा लाग्यो ‘केपी ओली मुर्दावाद’को नारा

धनगढी : अछाममा मनोनयन दर्ता चलिरहेकै बेला नेकपा एमालेका कार्यकर्ताहरुले पार्टीकै अध्यक्ष केपी शर्मा ओली विरुद्ध कालोझण्डा प्रदर्शनसहित ‘केपी ओली मुर्दावाद’ भन्दै नाराबाजी गरेका छन् ।

अछाम निर्वाचन क्षेत्र नं. १ बाट एकल सिफारिसमा परेका नेता भीम रावललाई प्रतिनिधि सभा सदस्यको टिकट नदिएको भन्दै एमालेकै नेता कार्यकर्ताहरुले आइतबार नाराबाजी गरेका हुन् ।

यूवा संघ अछामका जिल्ला सचिव जितेन्द्र कुँवरको नेतृत्वमा युवाहरुले नाराबाजी गरेका थिए । एमालेले एकल सिफारिसमा परेका रावललाई टिकट नदिएर माओवादीबाट एमालेमा प्रवेश गरेका झपट बोहरालाई निर्वाचन क्षेत्र नं. १ को टिकट दिएपछि अछाममा केपी ओली विरुद्ध युवा संघका युवाहरु नाराबाजी गरेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालय साँफेबगरमा क्षेत्र न. १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार बोहरा, प्रदेश सभा क तर्फका देव कुँवर र ख तर्फका उम्मेदवार कृष्ण प्रसाद जैसीले मनोनयन दर्ता गरेर निस्कने क्रममा नाराबाजी भएको हो । 
 
प्रकाशित:

१४२६ दिन अगाडि

|

२३ असोज २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६८ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२३ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६१ दिन अगाडि

|

२७ मंसिर २०७९