डि सोम जोगेठ्वा
एउटा समूहले मात्रै देउसी भैलो र बनभोजको बेला ३० देखि ४० हजार रुपैया खर्च गर्छन् । यस्तो समूह हरेक गाउँमा ४ या ५ वटा भेटिन्छन् ।
एक वडामा कम्तिमा पनि १० गाउँ छन् । एउटा पालिकामा कम्तिमा १० वडा छन् । औषत हिसाब हेरौं, ३०,०००*४*१०*१०=१,२०,००,००० हुन आउँछ । यो पैसा मासु र रक्सीमा फालिने गरिन्छ ।
अचम्मको कुरा त के हुन्छ भने जाबो ३ हजारका लागि जनप्रतिनिधिहरुसँग या कोहीसँग सहयोगार्थ झगडा गरिन्छ ।
यतिका धेरै पैसाले कुनै ठाउँमा मठ मन्दिर, पुल पुलेसा, कुनै गरिबको छाप्रो बनाउन सकिन्थ्यो ।
गरिब तर राम्रो विद्यार्थीका लागि उच्च शिक्षा अध्ययनमा सहयोग गर्न सकिन्थ्यो ।
आफ्नो गाउँ सुन्दर बनाउन सकिन्थ्यो । युवा क्लब सशक्त बनाउन सकिन्थ्यो ।
सानो उद्यमशिलता तथा व्यवसायमा लगानी गर्न सकिन्थ्यो । युवाहरु खै यी कुरा बुझेको ?
पार्टीमा हामीलाई नेतृत्व चाहियो, जागिर चाहियो भन्ने तर यतिका पैसा रक्सी र मासुमा कहिलेसम्म मिल्काउने ? केही गरौं युवा साथी हो ।
प्रकाशित:
१४०५ दिन अगाडि
|
१४ कात्तिक २०७९
५ दिन अगाडि
|
१५ भदौ २०८३
७ दिन अगाडि
|
१३ भदौ २०८३
८ दिन अगाडि
|
१३ भदौ २०८३
१३ दिन अगाडि
|
७ भदौ २०८३
२२ दिन अगाडि
|
२९ साउन २०८३
३३ दिन अगाडि
|
१८ साउन २०८३
३५ दिन अगाडि
|
१६ साउन २०८३
१४२५ दिन अगाडि
|
२५ असोज २०७९
१४६० दिन अगाडि
|
२१ भदौ २०७९
१४६९ दिन अगाडि
|
१२ भदौ २०७९
१४२४ दिन अगाडि
|
२६ असोज २०७९
१३७४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३० दिन अगाडि
|
२० असोज २०७९
१३६२ दिन अगाडि
|
२७ मंसिर २०७९