Above News Title

बर्दियामा मलको हाहाकारः किसानको भागमा १–१ कचौरा, सुंघ्नु कि हाल्नु ?

बर्दियामा मलको हाहाकारः किसानको भागमा १–१ कचौरा, सुंघ्नु कि हाल्नु ?

कार्तिक १५ गते सामाजिक सञ्जाल फेसबुकमा राजकुमार थारुले बर्दियामा मलको हाहाकारबारे केही तस्विर पोष्ट गरेका थिए । 

राजापुर नगरपालिका–५  सानाकिसान सहकारीमा किसानहरूले मलको  लागि  बिहानै ४ बजेदेखि लाइनमा रहेका थिए ।

त्यसको एक सातापछि कार्तिक २१ गते तरकारी व्यावसायमा संग्लग्न साहित्यकार ठाकुर अकेलाले मल वितरणको  तस्विर पोष्ट गरेका छन् । 

अकेलाका अनुसार बर्दियाको गेरुवा–६, नौरंगा लगायत गाउँमा सानाकिसान सहकारीले मल उपलब्ध गरायो । करिब ४५ घरधुरीलाई जम्मा ७ बोरा मल आएको थियो । त्यस्तै, पोटास १ बोरा मात्रै आएको थियो । भन्छन्, मासुको भाग लगाएझैं पोटास १÷१ कचौरा बाँड्यो, अर्को मल पनि १ लम्बरी पनि भाग परेन । सुंघ्नु कि हाल्नु । किसानले कसरी खेती गर्ने ?

उता राजापुर नगरपालिका चैनपुरमा मल वितरण कनिका छरेझैं भएपछि किसान हिराकुमारी चौधरीको व्ंयग्यात्मक प्रतिक्रिया छ– रातीमा लिन्छौ नोट, मान्छे नचिने दिन्छौ भोट । कृषि, शिक्षा बनाउने, भाषण छाट्दै हिँड्ने नेता जिन्दावाद । ब्याजदर बढे, मलखाद नपाए सहकारी मुर्दावाद ।

प्रकाशित:

१४०२ दिन अगाडि

|

२१ कात्तिक २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६६ दिन अगाडि

|

२७ मंसिर २०७९