Above News Title

गरिबको घोषणापत्र

गरिबको घोषणापत्र

आरजे आशुतोष

मसित

तिमीलाई दिन केही छैन ।

आदर्श छ भनूँ भने

दलाली गरेर

आफू र आफ्नो इमान बेच्ने समय हो ।

इमान छ भनूँ भने

न ग्यास उधारोमा दिन्छ

न भोक सित्तैमा पाक्छ

भोक छ भनूँ भने

न भोक भोकलाई साथ दिन्छ

न क्रान्ति विना भोक सफल हुन्छ

क्रान्ति छ भनूँ भने

न क्रान्तिकारी क्रान्तिको पक्षमा हुन्छ

न क्रान्ति र क्रान्तिकारी सङ्गै हुन्छ

म यथास्थितिमा बाँच्न सक्दिन

तिमी भोकै बाँच्न सक्दैनौ

क्रान्तिकारीहरू

क्रान्तिको विपक्षमा हतियार उठाइरहेको

वर्तमान परिप्रेक्षमा

क्रान्तिकारीहरू नै क्रान्तिकारीमाथि

मिसाइल बर्साइरहेको बेला

मसित

के छ भनूँ र दिऊँ तिमीलाई ?

कि नम्बर उल्लेख गर्दै लेखेर दिऊँ

भ्रष्टहरूले झैँ घोषणापत्र

र, दिऊँ शतप्रतिशत ग्यारेन्टी ?

                           भक्तपुर

प्रकाशित:

१३९४ दिन अगाडि

|

२४ कात्तिक २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६८ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२३ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६१ दिन अगाडि

|

२७ मंसिर २०७९