Above News Title

नागरिक उन्मुक्तिका विजयी जनप्रतिनिधिः कसले कति भोट ल्याए ?

नागरिक उन्मुक्तिका विजयी जनप्रतिनिधिः कसले कति भोट ल्याए ?

नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभामा ४ सिट हासिल गरेको छ ।

तर बर्दिया–२ का लालवीर चौधरी प्राविधिक कारणवश पार्टीको चुनाव चिन्ह प्रयोग गरी लड्न नपाएकाले उनलाई स्वतन्त्रमा गणना गरिएको छ ।

त्यस्तै, प्रदेशसभामा ७ जना नागरिक उन्मुक्ति पार्टीबाट विजयी भएका छन् । कुन जनप्रतिनिधिले कति मत ल्याए त ?

#प्रतिनिधिसभासदस्य -निर्बाचित संख्या -३

१) कैलाली क्षेत्र न. १ रंजिता श्रेष्ठ चौधरी (३०४०४)
२)    ,,                 २ अरुण कुमार चौधरी (२१८७१)
३)    ,,                 ३ गंगा राम चौधरी (२३१२०)

#प्रदेशसभासदस्य- निर्बाचित संख्या -७

१) कैलाली क्षेत्र न. १ (क) कैलाश चौधरी (१५१०१)
२)       ,,              १ (ख) लक्ष्मण किशोर चौधरी (११३१८)
३)       ,,              २ (ख)  रामेश्वर चौधरी (१०६६५)
४)      ,,               ३ (क) घनश्याम चौधरी (१३९२३)
५)      ,,               ३ (ख) खुशीराम डगौरा थारू (७५३९)
६) बर्दिया क्षेत्र न.   १ (ख) राजकुमार चौधरी (१३२३०)
७)         ,,            २ (ख) धर्म बहादुर चौधरी (२०१२७)

#स्वतन्त्र बाट 
१.    बर्दिया क्षेत्र न.२ लालवीर चौधरी (२६५२०) 

प्रकाशित:

१३८३ दिन अगाडि

|

१० मंसिर २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६६ दिन अगाडि

|

२७ मंसिर २०७९