Above News Title

एमाले, माओवादी, काँग्रेसबाट प्रतिनिधिसभा समानुपातिकमा थारू सांसद महिला मात्रै  

एमाले, माओवादी, काँग्रेसबाट प्रतिनिधिसभा समानुपातिकमा थारू सांसद महिला मात्रै  

सबैजसो दलले समानुपातिक सासदको टुंगो लगाएका छन् ।

यसै क्रममा समानुपातिकमा थारू सांसद निकै कम सिफारिश भएका छन् । 

एमालेबाट ३४ जनामध्ये   आश्माकुमारी चौधरी र शान्ति चौधरी दुइजना सिफारिश भएका छन् । एमाओवादीबाट १४ जनामध्ये रुपा सोसी चौधरी एकजना मात्रै सिफारिश भएकी छन् । 

त्यस्तै, काँग्रेसबाट ३२ जनामध्ये   कल्पना चौधरी र विना कुमारी थनेत सांसद सिफारिश भएका छन् । थारु कोटाबाट एमाले, माओवादी, काँग्रेस कुनै पार्टीबाट पुरुषतर्फ थारू सांसद सिफारिश भएननन् । काँग्रेसबाट पुरुषतर्फ पहिलो नम्बरमा रहे पनि योगेन्द्र चौधरी सांसद हुन सकेनन् ।

उता राष्ट्रिय स्वतन्त्र पार्टीबाट अशोककुमार चौधरी (सुनसरी) भने थारु कोटाबाट प्रतिनिधिसभाको सांसदमा सिफारिश भएका छन् ।

प्रकाशित:

१३६९ दिन अगाडि

|

२४ मंसिर २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६६ दिन अगाडि

|

२७ मंसिर २०७९