जंग्रार साहित्यिक बखेरीको महाधिवेशन २०८० वैशाख मसान्तमा हुने भएको छ ।
बखेरीका केन्द्रीय सदस्य ठाकुर अकेलाको बर्दिया, नौरंगास्थित घरमा माघ २८ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बखेरीका केन्द्रीय अध्यक्ष सोम डेमनडौराको अध्यक्षतामा बसेको बैठकले जेठमा साहित्यिक गोष्ठी गर्ने, साधारण सदस्य तथा आजीवन सदस्य बढाउने निर्णय पनि गरेको छ ।
प्रकाशित:
१२९९ दिन अगाडि
|
२९ माघ २०७९
३ दिन अगाडि
|
१५ भदौ २०८३
५ दिन अगाडि
|
१३ भदौ २०८३
५ दिन अगाडि
|
१३ भदौ २०८३
११ दिन अगाडि
|
७ भदौ २०८३
२० दिन अगाडि
|
२९ साउन २०८३
३१ दिन अगाडि
|
१८ साउन २०८३
३३ दिन अगाडि
|
१६ साउन २०८३
१४२३ दिन अगाडि
|
२५ असोज २०७९
१४५८ दिन अगाडि
|
२१ भदौ २०७९
१४६७ दिन अगाडि
|
१२ भदौ २०७९
१४२२ दिन अगाडि
|
२६ असोज २०७९
१३७२ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२८ दिन अगाडि
|
२० असोज २०७९
१३६० दिन अगाडि
|
२७ मंसिर २०७९