थारु कल्याणकारिणी सभा (थाकस) काठमाडौं उपत्यका समितिको वैशाख ९ गते सम्पन्न आठौं अधिवेशनबाट पुनः सप्तरीका सुमन चौधरी सर्वसम्मतबाट सभापति चयन भएका छन् ।
त्यस्तै, अन्य सम्पूर्ण पदाधिकारीहरु पनि सर्वसम्मत ढंगले छानिएका छन् । हाललाई १८ सदस्यीय उपसभापति शत्रुघन प्रसाद चौधरी (सप्तरी), उपसभापति सिताराम चौधरी (बर्दिया), महिला उपसभापति प्रेमा चौधरी (कैलाली), सचिव उमेश कुमार चौधरी (सप्तरी), सहसचिव श्याम नारायण चौधरी (सप्तरी) तथा कोषाध्यक्ष नन्दुराज चौधरी (दाङदेउखुरी) छानिएका छन् ।
यसै गरी, सदस्यहरुमा सुदिप हुजदार (उदयपुर), महिमा चौधरी (बर्दिया), किरण चौधरी (कैलाली), सूर्य कुमार चौधरी (सप्तरी), महेश कुमार चौधरी (सप्तरी), सरला चौधरी (दाङदेउखुरी), विजय चौधरी (कैलाली), रामनारायण चौधरी (सुनसरी), चम्पा चौधरी (दाङदेउखुरी) दिनेश चौधरी (बर्दिया), कृष्णा चौधरी (बर्दिया) छानिएका छन् ।
केन्द्रिय पार्षदमा प्रेमीलाल प्रसाद चौधरी (रौतहट), धर्मलाल चौधरी (रौतहट), गीता कुमारी चौधरी (सप्तरी), तुलसी प्रसाद थारु (सप्तरी) तथा जितेन्द्र चौधरी (बारा) रहेका छन् । कार्यसमितिमा बढी सप्तरीकालाई समेटेकोमा आलोचना पनि भएको छ ।
प्रकाशित:
१२३३ दिन अगाडि
|
१३ वैशाख २०८०
१० दिन अगाडि
|
१५ भदौ २०८३
१२ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
१३ भदौ २०८३
१८ दिन अगाडि
|
७ भदौ २०८३
२७ दिन अगाडि
|
२९ साउन २०८३
३८ दिन अगाडि
|
१८ साउन २०८३
४० दिन अगाडि
|
१६ साउन २०८३
१४३० दिन अगाडि
|
२५ असोज २०७९
१४६४ दिन अगाडि
|
२१ भदौ २०७९
१४७४ दिन अगाडि
|
१२ भदौ २०७९
१४२९ दिन अगाडि
|
२६ असोज २०७९
१३७९ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३५ दिन अगाडि
|
२० असोज २०७९
१३६७ दिन अगाडि
|
२७ मंसिर २०७९