दाङदेउखुरी गढवा गाउँपालिका–२ कोठरी निवासी ५६ बर्षका हल्लु नारायण चौधरीको जिब्रोमा अनौठो प्रकारको रोग लागेको छ ।
उनको पुरै जिब्रो बहिरिएकोे छ । केही खान मिल्दैन । स्थानीय गायक दोषहरण चौधरीका अनुसार उनको उपचारको लागि उनका परिवारका सदस्य नेपाल तथा भारतको विभिन्न अस्पताल धाए । तर रोग पत्ता लागेन।
कमाउने सदस्यको बेहाल भएपछि परिवार अहिले बिचल्लीमा छ। निकै विपन्न परिवारका उनीसंग उपचारको लागि रकम नभएर अहिले घरमै बस्न बाध्य छन् । सहयोगका लागि विरामीका छोरा प्रदिप चौधरीले अनुरोध गरेका छन्। उनको सम्पर्क न ९८०९५३३१२२ रहेको छ ।
तस्विर सौजन्यः दोषहरण चौधरी
प्रकाशित:
१२१२ दिन अगाडि
|
२८ वैशाख २०८०
४ दिन अगाडि
|
१५ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
७ भदौ २०८३
२१ दिन अगाडि
|
२९ साउन २०८३
३२ दिन अगाडि
|
१८ साउन २०८३
३४ दिन अगाडि
|
१६ साउन २०८३
१४२४ दिन अगाडि
|
२५ असोज २०७९
१४५९ दिन अगाडि
|
२१ भदौ २०७९
१४६८ दिन अगाडि
|
१२ भदौ २०७९
१४२३ दिन अगाडि
|
२६ असोज २०७९
१३७३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२९ दिन अगाडि
|
२० असोज २०७९
१३६१ दिन अगाडि
|
२७ मंसिर २०७९