नेपालमा जातजातिको संख्या १४२ पुगेको छ।
जनगणना २०७८ को जातजाति सम्बन्धी तथ्यांकअनुसार एक दशकमा १७ वटा जातजातिको संख्या बढेको हो।
जनगणना २०६८ मा १२५ जातजाति थिए।
जातजाति, भाषा तथा धर्मसँग सम्बन्धित यी तथ्यांक उत्तरदाताहरूले दिएका जवाफका आधारमा र विज्ञ समूहसँग परामर्श लिएर प्रकाशित गरिएको तथ्यांक कार्यालयले जनाएको छ।
जनगणना २०७८ अनुसार जातजातिको संख्या १४२, मातृभाषा संख्या १२४ र धर्म संख्या १० कायम भएको छ।
यसैबीच थारुको जनसंख्या १८ लाख ७ हजार १ सय २४ पुगेको छ । यो जनसंख्याको ६.२ प्रतिशत हो । त्यस्तै, थारु मातृभाषीको संख्या १७ लाख ४ हजार ९१ पुगेको छ । यो जनसंख्याको ५.८८ प्रतिशत हो ।
प्रकाशित:
११९३ दिन अगाडि
|
२० जेठ २०८०
८ दिन अगाडि
|
१५ भदौ २०८३
१० दिन अगाडि
|
१३ भदौ २०८३
१० दिन अगाडि
|
१३ भदौ २०८३
१६ दिन अगाडि
|
७ भदौ २०८३
२५ दिन अगाडि
|
२९ साउन २०८३
३६ दिन अगाडि
|
१८ साउन २०८३
३७ दिन अगाडि
|
१६ साउन २०८३
१४२८ दिन अगाडि
|
२५ असोज २०७९
१४६२ दिन अगाडि
|
२१ भदौ २०७९
१४७२ दिन अगाडि
|
१२ भदौ २०७९
१४२७ दिन अगाडि
|
२६ असोज २०७९
१३७६ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३२ दिन अगाडि
|
२० असोज २०७९
१३६५ दिन अगाडि
|
२७ मंसिर २०७९