Above News Title

घोराही उपमहानगरपालिकाबाट थारु भाषाको पुस्तक तयार

घोराही उपमहानगरपालिकाबाट थारु भाषाको पुस्तक तयार

घोराही उपमहानगरपालिकाले थारु भाषाको पाठ्यपुस्तक तयार पारेको छ ।

थारुभाषा बोलिचाली, लेखनी, कला, संस्कृती र परम्पराको संरक्षणका लागि उपमहानगरपालिकाले विद्यालयमा पठनपाठन गराउने गरि किताब तयार पारेको हो । यो शैक्षिक सत्रबाट कक्षा १ मा यो किताब पढाउन शुरु हुने छ । थारु कल्याणकारिणी सभा दाङले किताब प्रकाशनमा सहयोग गरेको छ ।

उपमहानगरपालिकाले किताब तयार पार्नका लागि बजेट विनियोजन गरेर थारु कल्याणकारिणीसभालाई लेखनीको जिम्मा दिएको हो । उक्त तयार पारिएको किताबका बिषयमा सोमबार शिक्षा समितिको बैठकमा छलफल भई सभाका अध्यक्ष अशोक चौधरीले नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमाकुमारी डिसी र प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरेलाई हस्तान्तरण गर्नुभयो । आगामी आर्थिक बर्षमा कक्षा २ को थारुभाषा किताब तयार पार्न २ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ ।

प्रकाशित:

११६७ दिन अगाडि

|

१२ असार २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२६ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६४ दिन अगाडि

|

२७ मंसिर २०७९