Above News Title

सम्भव समूहले असार १५ को अवसरमा 'कविता पदयात्रा' गर्ने

सम्भव समूहले असार १५ को अवसरमा 'कविता पदयात्रा' गर्ने

असार पन्ध्रको मेसो पारेर सम्भव समूहले `कविताको पदयात्रा´ गर्ने भएको छ ।

चन्द्रागिरी नगरपालिकाको चेकपोष्टबाट यात्रा सुरु गरेर चन्द्रागिरीको डाँडामा गएर कार्यक्रमको औपचारिकता गर्ने भएको छ ।कविताको पदयात्रामा कविहरू सुरज राना, राज एकान्त र मन्जुल मिथोचले कविता वाचन गर्नुहुने छ र त्यहाँ वाचन हुने कविहरूको कविता माथि कवि सन्जित फलानाले टिप्पणी गर्नुहुने छ ।

कविताको भूगोल ब्रह्माण्ड जतिकै फराकिलो भएको तर हामी केही सङ्कुचित/सिमित संरचनामा रहेर मात्र लेखिरहेका छौं यसलाई फराकिलो पार्नको लागि पनि यो कार्यक्रमको आयोजना गरेको आयोजकले बताएको छ । सो कार्यक्रममा सम्पुर्ण सर्जक तथा लेखकहरूलाई उपस्थितिको लागि आह्वान गरेको छ उपस्थित सम्पुर्णले अतिथि कविको रुपमा एक एक वटा कविता वाचन गर्ने पनि आयोजकले जानकारी दिएको छ ।

प्रकाशित:

११६४ दिन अगाडि

|

१४ असार २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६३ दिन अगाडि

|

२७ मंसिर २०७९