सरकारले संस्कृति प्रवद्र्धन कार्यक्रमअन्तर्गत ४ विधामा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार दिने निर्णय गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार उक्त निर्णय गरेको हो। मन्त्रालयले बुधबार नै मन्त्रीस्तरबाट विभिन्न ४ विधानमा ३२ जनालाई पुरस्कार दिने निर्णय गरिएको बताएको छ ।
यसै क्रममा भाषा, साहित्यतर्फ थारू साहित्यमा योगदान गर्ने शेखर दहित (शोभाराम चौधरी) लुम्विनी प्रदेशबाट पुरस्कृत हुने भएका छन् ।

त्यस्तै, लुम्विनी प्रदेशबाटै संस्कृतितर्फ टिकाराम उदासी (टिकाराम बुढामगर) पुरस्कृत हुने भएका छन् । सुदूरपश्चिम प्रदेशबाट संस्कृतितर्फ नन्दलाल राना पुरस्कृत हुने भएका छन् ।
हेर्नुहोस् सूचीः
प्रकाशित:
११५८ दिन अगाडि
|
२१ असार २०८०
६ दिन अगाडि
|
१५ भदौ २०८३
७ दिन अगाडि
|
१३ भदौ २०८३
८ दिन अगाडि
|
१३ भदौ २०८३
१३ दिन अगाडि
|
७ भदौ २०८३
२२ दिन अगाडि
|
२९ साउन २०८३
३४ दिन अगाडि
|
१८ साउन २०८३
३५ दिन अगाडि
|
१६ साउन २०८३
१४२५ दिन अगाडि
|
२५ असोज २०७९
१४६० दिन अगाडि
|
२१ भदौ २०७९
१४७० दिन अगाडि
|
१२ भदौ २०७९
१४२५ दिन अगाडि
|
२६ असोज २०७९
१३७४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३० दिन अगाडि
|
२० असोज २०७९
१३६३ दिन अगाडि
|
२७ मंसिर २०७९