Above News Title

 थारु महिला समाज उपत्यकामा नयाँ कार्यसमिति चयन

 थारु महिला समाज उपत्यकामा नयाँ कार्यसमिति चयन

थारु महिला समाज नेपाल उपत्यका तदर्थ समितिबाट सर्वसम्मतले सुशीला चौधरीको अध्यक्षतामा नयाँ कार्य समितिको गठन भएको छ ।

साउन २७ गते ललितपुरमा भएको एक कार्यक्रममा  थारु महिला समाज उपत्यका भेलाले नयाँ कार्यसमिति सर्वसम्मत रुपले चयन गरेको हो ।

कार्य समितिको उपाध्यक्ष मालती चौधरी, सचिव मन्दिरा चौधरी, कोषाध्यक्ष प्रतिमा चौधरी चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा कल्पना चौधरी, सञ्जना चौधरी, रविना चौधरी, वन्दना चौधरी, प्रतिमा चौधरी, अन्जु चौधरी, उर्मिला चौधरी, सन्नु कुमारी चौधरी, लिना कुमारी चौधरी, भूमिका कुमारी चौधरी, जयन्ती चौधरी, शुष्मा चौधरी, गीता चौधरी,सीता चौधरी, सपना चौधरी, ईन्दला चौधरी, सुनिता चौधरी लगायत  चयन भए । 

कार्य समितिका पदाधिकारीलाई थारु महिला समाजका केन्द्रिय अध्यक्ष गीता चौधरी लगायतले अबिर, टीका लगाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना  दिएका थिए । 

प्रकाशित:

११२० दिन अगाडि

|

२९ साउन २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२६ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६४ दिन अगाडि

|

२७ मंसिर २०७९