नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र कैलालीको जानकी गाउँपालिकाको संयुक्त आयोजनामा थारु लोकचित्रकला तथा मूर्तिकलाको २ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कृष्णजन्मष्टमीको अवसरमा भदौ १८ देखि २० सम्म भएको चित्रकलाको प्रशिक्षण कार्यशालाका मुख्य प्रशिक्षक मित्थु थारु रहेका थिए ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र थुम्केलीका अनुसार यस वर्ष बर्दिया, दाङलगायत जिल्लामा थारु कलाकेन्द्रीत धेरै कार्यक्रम गरिने बताए ।

प्रकाशित:
१०९२ दिन अगाडि
|
२३ भदौ २०८०
६ दिन अगाडि
|
१५ भदौ २०८३
७ दिन अगाडि
|
१३ भदौ २०८३
८ दिन अगाडि
|
१३ भदौ २०८३
१३ दिन अगाडि
|
७ भदौ २०८३
२२ दिन अगाडि
|
२९ साउन २०८३
३४ दिन अगाडि
|
१८ साउन २०८३
३५ दिन अगाडि
|
१६ साउन २०८३
१४२५ दिन अगाडि
|
२५ असोज २०७९
१४६० दिन अगाडि
|
२१ भदौ २०७९
१४७० दिन अगाडि
|
१२ भदौ २०७९
१४२५ दिन अगाडि
|
२६ असोज २०७९
१३७४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३० दिन अगाडि
|
२० असोज २०७९
१३६३ दिन अगाडि
|
२७ मंसिर २०७९