Above News Title

प्रलेस पुरस्कारबाट ‘बुलबुल’ लगायत पुरस्कृत

प्रलेस पुरस्कारबाट ‘बुलबुल’ लगायत पुरस्कृत

प्रगतिशील लेखक सङ्घ नेपालको आयोजनामा प्रलेसको ७२ औं स्थापना दिवसका अवसरमा प्रज्ञा भवन, काठमाडौमा विभिन्न स्रष्टा पुरस्कृत भएका छन् ।

जसमा  दाङदेउखुरी, लमही नगरपालिका–४ का गजलकार गुरुप्रसाद कुमाल बुलबुल प्रलेस युवा साहित्यकार तथा प्राडा कपिल लामिछाने (भैरहवा) प्रलेस बालसाहित्य पुरस्कारबाट पुरस्कृत भएका छन् । 

त्यस्तै, कवि कुन्ता शर्मा (धरान) र उपन्यासकार नरेश भण्डारी (जुम्ला) पनि पुरस्कृत भएका छन् । 

संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री  सुदन किराँतीले स्रष्टाहरुलाई पुरस्कृत तथा सम्मानित गरेका थिए ।  कार्यक्रम प्रलेसका अध्यक्ष डा मधुसूदन गिरीको अध्यक्षतामा भएको थियो।

प्रकाशित:

१०८० दिन अगाडि

|

६ असोज २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२६ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६३ दिन अगाडि

|

२७ मंसिर २०७९