Above News Title

३७१ दिनपछि अन्तरिक्षबाट पृथ्वीमा फर्किए रुबियो

३७१ दिनपछि अन्तरिक्षबाट पृथ्वीमा फर्किए रुबियो

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अन्तरिक्ष यात्री फ्रैन्क रुबियो ३७१ दिनपछि पृथ्वीमा फर्केका छन् ।

अन्तरिक्षमा सबैभन्दा धेरै दिन बिताउने अमेरिकी बनेका उनीसँगै अरु दुई रुसी अन्तरिक्ष यात्री पनि फर्केका छन् ।

रुबियो १८० दिन मात्र बस्ने गरी अन्तरिक्षमा गएका थिए । तर उनको यान अन्तरिक्षमै केही चिज (स्पेस जंक) सँग ठोक्कियो । जसले गर्दा उनको यानमा केही खराबी आयो र उनको यात्रा लम्बियो ।

अन्तरिक्षमा धेरै दिन बिताएका कारण उनी पृथ्वीमा फर्केपछि उनको हेरचाहका लागि एउटा रिकभरी टिम तयारी अवस्थामा थियो । गुरुत्वाकर्षण नै नभएको ठाउँमा लामो समय बसेका कारणा पृथ्वीमा फर्केका कारण उनको शरीरमा असर परेका कारण उनलाई रिकभरी टिमले यानबाट बाहिर निकालेको थियो ।

उनको यो यात्राबाट धेरै महत्वपूर्ण जानकारी मिल्ने अनुमान वैज्ञानिकहरुले गरेका छन् । मानव शरीर कसरी लामो समयसम्म अन्तरिक्षमा रहन सक्छ, मांशपेशी, मस्तिष्क तथा पाचन प्रणालीमा के कस्ता असर परेका छन् भन्ने बारेमा जानकारी मिल्ने उनीहरुको आकलन छ । एजेन्सी

प्रकाशित:

१०७४ दिन अगाडि

|

११ असोज २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६४ दिन अगाडि

|

२७ मंसिर २०७९