Above News Title

प्रधानमन्त्री प्रचण्डद्वारा रेशम चौधरीको ‘धरातल’ पुस्तक विमोचन

प्रधानमन्त्री प्रचण्डद्वारा रेशम चौधरीको ‘धरातल’ पुस्तक विमोचन

प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डद्वारा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको नयाँ पुस्तक धरातल बुधबार प्रधानमन्त्री कार्यालय, सिंहदरवारमा विमोचन भएको छ । 

चौधरीको धरातल पुस्तक प्रवासदेखि कारावाससम्मको संस्मरण संग्रह हो । उनले काराबासमा हुँदा लगभग २५ वटा किताब लेखेको र भविष्यमा बाँकी अन्य पुस्तक पनि प्रकाशन गर्ने बताए ।  

उनको परिबन्द , बँधुवा कमैया, टीकापुर घटनाको चिरफार, देवीसरालगायत पुस्तक कारागारमा रहेकै बेला प्रकाशित छ्न् ।

उनले सामाजिक सन्जालमा खुसी व्यक्त गर्दै प्रधानमन्त्रीलाई आभार प्रकट गरेका छ्न् । उनले भनेका छन्, सम्माननीय प्रधानमन्त्रीज्युलाई मेरो पुस्तक धरातल विमोचन गरिदिनु भएकोमा हार्दिक आभार व्यक्त गर्दछु । यो पुस्तक आजबाट बजारमा उपलब्ध हुने जानकारी गराउन चाहन्छु ।  

याम्बुरी बुक प्वाइन्टले प्रकाशन गरेको पुस्तकको मोल ५ सय रुपैया रहेको छ । 

प्रकाशित:

१०६१ दिन अगाडि

|

२४ असोज २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२६ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६३ दिन अगाडि

|

२७ मंसिर २०७९