महेन्द्र बहुमुखी क्याम्पस दाङमा लामो समयदेखि नेतृत्वबिहीन थारु विद्यार्थी समाजले नेतृत्व पाएको छ ।
अनिल चौधरीको संयोजकत्वमा पुस ४ गते ५१ सदस्यीय मुल कमिटि गठन गरिएको छ । थारु कल्याणकारिणी सभाका दाङ जिल्ला अध्यक्ष अशोक चौधरीका अनुसार यो कमिटिले आगामी दिनमा बृहत् भेलाको आयोजना अधिवेशन गराउने छ ।
थाविस महेन्द्र बहुमुखी क्याम्पस दाङ ईकाई सक्रिय हुन नसक्दा यसको मुखपत्र हमार पहुरा पनि लामो समयदेखि प्रकाशन हुन सकेको छैन । थाविस मबक्या दाङ ईकाई २०४७ सालमा गठन भएको थियो ।
थारु विद्यार्थी समाज केन्द्र पनि लामो समयदेखि निस्क्रिय देखिएको छ । यसले नेतृत्वमा थारु युवाको अभाव खड्काएको छ ।
प्रकाशित:
९८८ दिन अगाडि
|
५ पुष २०८०
४ दिन अगाडि
|
१५ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
७ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
७ भदौ २०८३
२१ दिन अगाडि
|
२९ साउन २०८३
३२ दिन अगाडि
|
१८ साउन २०८३
३४ दिन अगाडि
|
१६ साउन २०८३
१४२४ दिन अगाडि
|
२५ असोज २०७९
१४५९ दिन अगाडि
|
२१ भदौ २०७९
१४६८ दिन अगाडि
|
१२ भदौ २०७९
१४२३ दिन अगाडि
|
२६ असोज २०७९
१३७३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२९ दिन अगाडि
|
२० असोज २०७९
१३६१ दिन अगाडि
|
२७ मंसिर २०७९