शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ९ औं राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेको छ ।
प्रारम्भिक बालविकास तथा विद्यालय पोषण शाखाकी शाखा अधिकृत सुशिला अर्यालले १ माघमा ९ औं राष्ट्रिय योग दिवस मनाउने निर्णय भएको जनाएकी छिन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै ‘गरौं योग, रहौं निरोग’ भन्ने मूल नाराका साथ सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरेर मनाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै स्थानीय तहमा अनुरोध गरी पठाउने निर्णय भएको उल्लेख गरेकी छिन् ।
पत्रमा भनिएको छ ‘७५३ ओटै स्थानीय तहहरुमा राष्ट्रिय योग दिवस मनाउने कार्यका लागि अनुरोध एवम् समन्वय गरिदिनुहुन निर्णयनुसार अनुरोध छ ।’
प्रकाशित:
९६९ दिन अगाडि
|
२४ पुष २०८०
४ दिन अगाडि
|
१५ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
७ भदौ २०८३
२१ दिन अगाडि
|
२९ साउन २०८३
३२ दिन अगाडि
|
१८ साउन २०८३
३४ दिन अगाडि
|
१६ साउन २०८३
१४२४ दिन अगाडि
|
२५ असोज २०७९
१४५९ दिन अगाडि
|
२१ भदौ २०७९
१४६८ दिन अगाडि
|
१२ भदौ २०७९
१४२३ दिन अगाडि
|
२६ असोज २०७९
१३७३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२९ दिन अगाडि
|
२० असोज २०७९
१३६१ दिन अगाडि
|
२७ मंसिर २०७९