घोराहीमा थारु मानक भाषा लेखनशैलीबारे अन्तक्रिया शनिवार फागुन १९ गते सम्पन्न भएको छ ।

थारु भाषा साहित्य केन्द्रको आयोजना तथा थारु आयोगको प्रायोजनमा भएको कार्यक्रममा थारु कल्याणकारिणी सभाबाट गठित थारु मानक भाषा मस्यौदा समितिका संयोजक कुछत नारायण चौधरीले सहजीकरण गरेका थिए ।

पावर प्वान्ट प्रस्तुति नहुँदा सहभागीहरु के सुझाव दिने भनेर अलमलमा परेका थिए । थारु भाषा साहित्य केन्द्रका अध्यक्ष भुलाई चौधरीले विभिन्न जिल्लामा छलफल गराई थारु मानक भाषाको अन्तिम मस्यौदा थारु आयोगलाई बुझाइने बताए । कार्यक्रममा थारु आयोगका सदस्य भोलाराम चौधरीको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित:
९१८ दिन अगाडि
|
२० फागुन २०८०
७ दिन अगाडि
|
१५ भदौ २०८३
९ दिन अगाडि
|
१३ भदौ २०८३
९ दिन अगाडि
|
१३ भदौ २०८३
१४ दिन अगाडि
|
७ भदौ २०८३
२३ दिन अगाडि
|
२९ साउन २०८३
३५ दिन अगाडि
|
१८ साउन २०८३
३६ दिन अगाडि
|
१६ साउन २०८३
१४२७ दिन अगाडि
|
२५ असोज २०७९
१४६१ दिन अगाडि
|
२१ भदौ २०७९
१४७१ दिन अगाडि
|
१२ भदौ २०७९
१४२६ दिन अगाडि
|
२६ असोज २०७९
१३७५ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३१ दिन अगाडि
|
२० असोज २०७९
१३६४ दिन अगाडि
|
२७ मंसिर २०७९