Above News Title

दाङदेउखुरीमा महिला आन्दोलन हाँक्ने यी महिला 

दाङदेउखुरीमा महिला आन्दोलन हाँक्ने यी महिला 

आज ८ मार्च, अन्तर्राष्ट्रिय १४औ श्रमिक महिला दिवस । यस सन्दर्भमा डा सुदीप गौतमले दाङदेउखुरीमा महिला आन्दोलन हाँक्ने केही महिला नेतृहरुको सूची तयार गरेका छन् । प्रस्तुत छ, सूचीः

१ खिल कुमारी शाह, २००७ को आन्दोलनमा नेतृत्व 
२ सुशीला देवी घिमिरे, २००८ महिला संघकी पहिलो अध्यक्ष 
३ जमुना देवी, २००९ राज्य विरोधी आन्दोलनको नेतृत्व 
५ विजया न्यौपाने, २०१६ कउ काण्डमा नेतृत्व 
६ लहनी चौधरी, वेलुवा वन्जारी काण्ड, २०१७ मा नेतृत्व
७  हिमा कुमारी धिताल, २०१८ पहिलो वडा अध्यक्ष 
८ विश्वमाया भण्डारी, नारायणी गौतम, कृष्ण कुमारी गौतम, २०२१ सालमा जागा काण्डमा नेतृत्व
९ प्रेमकली चौधरी, २०३६ कर्जाही काण्डको नेतृत्व 
१०  गोमा गिरी, २०४३ राष्ट्रिय पञ्चायतको पहिलो उम्मेद्वार
११ सरस्वती गौतम, २०४९, गाविसको पहिलो उम्मेद्वार
१२ पार्वती चौधरी, २०४९ गाविसको पहिलो उपाध्यक्ष 
१३ सुष्मा शर्मा, गोमा गिरी, २०५१ संसदको पहिलो उम्मेद्वार
१४ शिवा शर्मा, गीता शर्मा, २०५४ पहिलो गाविस अध्यक्ष 
१५  स्यानी चौधरी, २०५५ माओवादी जनयुद्धको पहिलो महिला सहिद
१६ तुलसा केसी, २०५५ पहिलो जिविस सदस्य 
१७ दामा शर्मा, २०६३ पहिलो संसद सदस्य
१८ दामा कुमारी शर्मा तथा सुष्मा शर्मा,  प्रत्यक्षतर्फ र शान्ता चौधरी, विमला नेपाली र रुक्मिणी चौधरी समानुपातिकतर्फ संविधान सभा सदस्य २०६४
१९ पावती डिसी चौधरी, शुसिला चौधरी  प्रत्यक्षतर्फ र अनिता देवकोटा, शीला शर्मा, रेखा शर्मा, रुक्मिणी चौधरी, अनारकली मियाँ, शारदा स्वर्णकार र गंगा सत्गौवा चौधरी समानुपातिकतर्फ संविधान सभा सदस्य २०७०
२० सुष्मा शर्मा घिमिरे, २०६८ पहिलो महिला मन्त्री 
२१ अनिता देवकोटा, कोमल वली २०७४ पहिलो राष्ट्रिय सभा सदस्य 
२२ चेतना चौधरी २०७९ पहिलो जिसस उपप्रमुख 

प्रकाशित:

९११ दिन अगाडि

|

२५ फागुन २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६२ दिन अगाडि

|

२७ मंसिर २०७९