बारबरा फाउन्डेसनले खोजमूलक पत्रकारिता पुरस्कार २०८१ का लागि आवेदन आह्वान गरेको छ । हरेक २ वर्षको अन्तरमा प्रदान गरिने यस पुरस्कारको कुल धनराशि २५ लाख रुपैयाँको रहेको छ ।
२०७९ वैशाखदेखि २०८० चैतसम्म २४ महिनाभित्रमा प्रकाशन र प्रसारण भइसकेका अनुसन्धानमूलक समाचार र सामग्रीले यस प्रतिष्पर्धामा भाग लिन पाउने फाउन्डेसनले जनाएको छ ।
उक्त पुरस्कार पहिलो हुनेलाई १५ लाख , दोस्रो हुनेलाई ७ लाख र तेस्रो हुनेलाई ३ लाख प्रदान गरिनेछ ।
पुरस्कारको घोषणा आउदो वैशाख २१ मा गरिनेछ । प्रतिष्पर्धामा आउने सामग्री पत्रपत्रिका, टेलिभिजन, रेडियो, पोडकास्ट वा डिजिटल पोर्टलमा प्रकाशित र प्रसारित हुनुपर्ने फाउन्डेसनले जनाएको छ ।

प्रकाशित:
८९१ दिन अगाडि
|
१६ चैत २०८०
७ दिन अगाडि
|
१५ भदौ २०८३
९ दिन अगाडि
|
१३ भदौ २०८३
९ दिन अगाडि
|
१३ भदौ २०८३
१४ दिन अगाडि
|
७ भदौ २०८३
२३ दिन अगाडि
|
२९ साउन २०८३
३५ दिन अगाडि
|
१८ साउन २०८३
३६ दिन अगाडि
|
१६ साउन २०८३
१४२७ दिन अगाडि
|
२५ असोज २०७९
१४६१ दिन अगाडि
|
२१ भदौ २०७९
१४७१ दिन अगाडि
|
१२ भदौ २०७९
१४२६ दिन अगाडि
|
२६ असोज २०७९
१३७५ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३१ दिन अगाडि
|
२० असोज २०७९
१३६४ दिन अगाडि
|
२७ मंसिर २०७९