ठाकुरबाबा प्रज्ञा प्रतिष्ठान, सैनवार, बर्दियाले आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा खुला लोक नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ ।
प्रतिष्ठानद्वारा वैशाख ११ गते आयोजित थारु भाषा, कला, संस्कृतिको संरक्षण, सम्वद्र्धन पहिचान गोष्ठीको समीक्षा गर्दै अन्य महत्वपूर्ण निर्णय गरेको छ ।
प्रतिष्ठानका उपाध्यक्ष खगेन्द्र नेपालका अनुसार ठाकुरबाबा नगरपालिका अन्तर्गतका सामुदायिक बिद्यालयका शिक्षकहरूका लागि १५ लिने मादल बाजा बजाउने तालिम तथा ठाकुरबाबा प्रज्ञा प्रतिष्ठानको मुखपत्रका रुपमा पहिलो अङ्ग प्रकाशनका लागि लेख रचना आह्वान गर्ने पनि निर्णय गरिएको छ ।

प्रकाशित:
८६० दिन अगाडि
|
१८ वैशाख २०८१
७ दिन अगाडि
|
१५ भदौ २०८३
८ दिन अगाडि
|
१३ भदौ २०८३
९ दिन अगाडि
|
१३ भदौ २०८३
१४ दिन अगाडि
|
७ भदौ २०८३
२३ दिन अगाडि
|
२९ साउन २०८३
३५ दिन अगाडि
|
१८ साउन २०८३
३६ दिन अगाडि
|
१६ साउन २०८३
१४२६ दिन अगाडि
|
२५ असोज २०७९
१४६१ दिन अगाडि
|
२१ भदौ २०७९
१४७१ दिन अगाडि
|
१२ भदौ २०७९
१४२६ दिन अगाडि
|
२६ असोज २०७९
१३७५ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३१ दिन अगाडि
|
२० असोज २०७९
१३६४ दिन अगाडि
|
२७ मंसिर २०७९