Above News Title

तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्रीमा नियुक्त 

तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्रीमा नियुक्त 

सप्तरी–४ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित काँग्रेसका सांसद तेजुलाल चौधरी केपी ओली मन्त्री परिषद्मा युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका छन् ।

उनले ३१ असारमा नियुक्त अन्य २२ मन्त्रीसंगै पदको राष्ट्रपति शितल निवासमा शपथ ग्रहण गरेका छन् । 

.२०७९ मंसिरको चुनावमा उनी २३ हजार चार सय ९१ मत प्राप्त गरी निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका बालकिशोर यादवले १७ हजार नौ सय ७७ मत प्राप्त गरेका थिए ।  

गत प्रतिनिधिसभा र संविधानसभाको निर्वाचनमा समेत तेजुलाल सोही क्षेत्रबाट विजयी भएका थिए । तीन तीन पटक प्रत्यक्ष चुनाव जित्दासमेत मन्त्रीको जिम्मेवारी नपाउँदा उनी खिन्न थिए । स्मरण रहोस्, उनी पहिले शिक्षा राज्यमन्त्री रहिसकेका छन् । यसपाली राष्ट्रपति रामचन्द्र पौडेलले उनको मन्त्री नियुक्तिबारे विशेष चासो राखेका थिए ।

ललितपुरको कुपण्डोलमा नाइटिंगेल स्कूलका प्रिन्सीपल उनी शिक्षामा टिएल चौधरीको नामले परिचित छन् ।
 
प्रकाशित:

७८३ दिन अगाडि

|

३१ असार २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२६ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६४ दिन अगाडि

|

२७ मंसिर २०७९