बाटाछेउको पसल
जेरी कति असल
`खान्छु बाबा खान्छु म
लान्छु घरमा लान्छु म´
छोरो यसो भन्दैथ्यो
औँला भाँची गन्दैथ्यो
`खान्छु म त दुई तिन्टा
नमान्नू बा क्यै चिन्ता´
उसले खान थालेको
मुख त्यसै फालेको
`अमिलो छ जेरी यो
किन स्वाद फेरियो ?´
`अस्ति यही मिठो थ्यो
आज किन यस्तो भो ?
भन्नुस् साहुजी मलाई´
सोध्यो उसले नडराई
हाँस्दै दाँत देखाई
‘आएका छौ के खाई ?’
उल्टै साहुले हकारे
कुरा बल्ल सकारे
`बुद्धि तिम्रो काँ गा’को ?
मुख तिम्रो के भा’को ?
किन स्वाद फेरियो ?
अस्तिकै हो जेरी यो ।´
२०८१/०४/०४ भोर्लेटार, लमजुङ
प्रकाशित:
७७९ दिन अगाडि
|
५ साउन २०८१
७ दिन अगाडि
|
१५ भदौ २०८३
९ दिन अगाडि
|
१३ भदौ २०८३
९ दिन अगाडि
|
१३ भदौ २०८३
१४ दिन अगाडि
|
७ भदौ २०८३
२३ दिन अगाडि
|
२९ साउन २०८३
३५ दिन अगाडि
|
१८ साउन २०८३
३६ दिन अगाडि
|
१६ साउन २०८३
१४२६ दिन अगाडि
|
२५ असोज २०७९
१४६१ दिन अगाडि
|
२१ भदौ २०७९
१४७१ दिन अगाडि
|
१२ भदौ २०७९
१४२६ दिन अगाडि
|
२६ असोज २०७९
१३७५ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३१ दिन अगाडि
|
२० असोज २०७९
१३६४ दिन अगाडि
|
२७ मंसिर २०७९